बागमती गाउँपालिका अपडेट- गठबन्धनको अग्रता
मकवानपुरको बागमती गाउँपालिकामा मतगणना जारी छ । पालिका अध्यक्षका लागी गठबन्धन तर्फका उम्मेदवार नेकपा माओबादीका सर्केस घलानको ३३८ मत प्राप्त भएको छ। त्यस्तै नेकपा एमालेका खेमराज जर्गा मगरको २८० मत प्राप्त भएको छ । त्यस्तै पालिका उपाध्यक्षका लागि नेपाली...
हेटौंडा मतगणना अपडेट- मिना लामा अघिअधि, अनन्त पछिपछि
हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाको अग्रता कायम रहेको छ । हेटौंडा उपमहानगरपालिकाको हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना कार्य भइरहेको छ । हालसम्म २०५० मत गणनाहुँदा सत्तारुढ गठबन्धनले मेयर र...
बकैया गाउँपालिका अपडेट- प्रमुख, उपप्रमुखमा गठबन्धन अगाडी
मकवानपुरको बकैया गाउँपालिकामा मतदान जारी छ । ६ सय मत गणना हुँदा पालिका अध्यक्षका लागी गठबन्धन तर्फका नेपाली कांग्रेसका धर्मराज लामिछाने २८४ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेकी सरला बोलखेले १७४ मत प्राप्त गरेकी छन् । त्यस्तै गाउँपालिकामा...
हेटौंडा अपडेट- मिना लामाको अग्रता कायमै, अनन्तलाई दिपक सिंहले पछ्याउदै
हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाको अग्रता कायम रहेको छ । हेटौंडा उपमहानगरपालिकाको हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना कार्य भइरहेको छ । हालसम्म १७०० मत गणनाहुँदा सत्तारुढ गठबन्धनले मेयर र...
मकवानपुरका ४ वडाको नतिजा सार्वजनिक, ३ वटामा कांग्रेस, एउटामा माओबादी बिजयी
मकवानपुरको ४ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा ३ वटाका नेपाली कांग्रेस र १ वडामा नेकपा माओबादी केन्द्रले जितेको छ । जिल्लाको मनहरी गाउँपालिका १ नम्बर वडामा शिव प्रसाद खनाल विजयी भएका छन् । शनिबार दिउँसो...
थाहा नगरपालिका अपडेट- माओबादीले खाता खोल्यो, १ नम्बर वडामा गोपाली बिजयी
मकवानपुरको थाहा नगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । शनिबार दिउँसो वडा नम्वर १ को सम्पन्न मतगणनामा अध्यक्ष पदमा माओवादी केन्द्रका हेरमान गोपाली १ सय ५ मतान्तर सहित विजयी भएका हुन् । गोपालीले ८ सय ६३ मत प्राप्त गरेका...
हेटौंडा अपडेट- मेयर, उपमेयरमै गठबन्धन अगाडी, एमाले पछिपछि
हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाको अग्रता कायम रहेको छ । हेटौंडा उपमहानगरपालिकाको हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना कार्य भइरहेको छ । हालसम्म १२५० मत गणनाहुँदा सत्तारुढ गठबन्धनले मेयर र...
राक्सिराङमा मतगणना सुरु
मकवानपुरको राक्सिरांग गाउँपालिकामा मतगणना सुरु गरिएको छ । दिउसो साढे २ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृत गोपाल प्रसाद कंडेलले जानकारी दिए । पालिकाको ९ वटै वडाका मतपेटिका आइपुगेपछि मतगणना सुरु गरिएको हो कुल १५ हजार ८३२ कुल मतदाता...
हेटौंडा मतगणना अपडेट- ९०० मत गन्दा गठबन्धन अगाडी,एमाले पछीपछी
हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाको अग्रता कायम रहेको छ । हेटौंडा उपमहानगरपालिकाको हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना कार्य भइरहेको छ । हालसम्म ९०० मत गणनाहुँदा सत्तारुढ गठबन्धनले मेयर र...
भीमफेदी १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार विजयी
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार विजयी भएका छन् । आज सम्पन्न भएको मतगणनाको अन्तिम मत परिणाम अनुसार वडाध्यक्ष उम्मेद्वार सोमबहादुर स्याङ्तान ९ सय १० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनि पाँच...