मकवानपुरगढीमा विवाद, मतगणना रोकियो
मतगणनाको क्रम्मा मकवानपुरगढी गाउँपालिकामा विवाद भएको छ । सर्बदलिय बैठकले मतगणना सुरुहुनु अघि गाँउपालीकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराईने भनेपनि उनलाई मतगणनाको क्रममा जवर्जस्ती बिना चेकजाच भित्र पठाएको भन्दै बिरोध भएको हो । अहिले गाउँपालिकाको...
हेटौंडा अपडेट- ४ सय मत गन्दा गठबन्धनको पछीपछी एमाले
हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकि मिना कुमारी लामाको अग्रता कायम रहेको छ । हेटौंडा उपमहानगरपालिका १ को ४०० मतगणना गर्दा गठबन्धनको तर्फकि मिना कुमारी लामाले १३८ मत प्राप्त गरेकी छन् । एमालेको तर्फबाट मेयरका उम्मेदवार अनन्त...
मनहरी १ को अध्यक्षमा कांग्रेसका शिव खनाल बिजयी
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १-को वडा अध्यक्षमा शिव खनाल बिजयी भएका छन् । उनले १०९३ मत ल्याउदै बिजयी बनेका हुन् । मनहरी १ मा एमालेका उम्मेदवारले ३९३, एकीकृत समाजवादीले ३३१ मत प्राप्त गरेको छ ।
काठमाडौंको उपप्रमुखमा सुनीता डंगोल अगाडि
काठमाडौं महानगरपालिकाको उपप्रमुख पदको १०० मत गन्दा नेकपा (एमाले)की उमेदवार सुनीता डंगोल अगाडि देखिएकी छन् । १०० मत गन्दा उपप्रमुखमा सुनीताले ३३ मत ल्याउँदा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार रनोह्वर श्रेष्ठले ११ मत पाएका छन् ।
काठमाडाैँ महानगरमा ७५ मत गन्दा बालेन अगाडि
काठमाडाैँ महानगरपालिकाकाे प्रमुखमा बालेनले अग्रता लिएका छन्। ७५ मत गन्दा बालेनले २२ मत ल्याएका हुन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८ मत ल्याएकी छन्।
थाहा नगरपालिका अपडेट- १२ सय मतगणना हुँदा गठबन्धनको अग्रता
थाहा नगरपालिकामा मतगणना जारी छ । थाहा नगरपालिकाको वडा नम्बर-१ को १२ सय मतगणना हुदा प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा माओबादी केन्द्रका विष्णु बहादुर बिष्टले ६१४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार अचुतम प्रसाद ढकालले...
हेटौंडाको मेयरका लागी गठबन्धनकी मिना लामा अगाडी, पछी परे अनन्त
हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि नेकपा एमालेले गरेको सुरुवाती अग्रतालाई गठबन्धनले तोडेको छ । हेटौंडा उपमहानगरपालिका १ को ३०० मतगणना गर्दा एमालेको तर्फबाट मेयरका उम्मेदवार अनन्त पौडेलले १०४ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फकि मिना कुमारी लामाले १०९ मत...
मनहरी अपडेट- गठबन्धनका रंजन कालाखेतीको अग्रता कायमै
मनहरी गाउँपालिकामा मतगणना जारी छ । गाउँपालिकाको वडा नम्वर १ को ११ सय ८४ मत गणनाको हुँदा गाउँपालिका प्रमुखमा गठबन्धनको तर्फका उम्मेदवार नेपाली कांग्रेसका रन्जन कालाखेतीले ६९६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका एकराज उप्रेतीले ३२४ प्राप्त...
इन्द्रसरोबर गाउँपालिका वडा नम्बर-१ मा कांग्रेसको प्यानल नै बिजयी
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर-१ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ । एक नम्बर वडामा नेपाली कांग्रेसका सुवास थापा मगर ७ सय ५३ मत सहित बिजयी भएका हुन । उनका निकट्तम प्रतिद्धन्दी नेकपा एमालेका राजु बस्नेतले ५ सय...
काठमाडौं महानगरपालिकाको मतगणना सुरु
काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । सुरुमा काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालबाट मतगणना सुरु गरिएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए।...