हेटौंडामा २ सय मत गन्दा एमालेकै अग्रता, वडामा कांग्रेस

हेटौंडा उपमहानगरपालिकामा नेकपा एमाले सुरुवाती अग्रता लिएको छ हेटौंडा उपमहानगरपालिका १ को २०० मतगणना गर्दा एमालेको तर्फबाट मेयरका उम्मेदवार अनन्त पौडेलले ७१ मत प्राप्त गरेका छन् । त्यस्तै  गठबन्धनको तर्फकि मिना कुमारीलामाले ६५ मत प्राप्त गरेकी छन् । त्यस्तै...

हेटौंडाको मेयरमा एमालेका अनन्त पौडेलको सुरुवाती अग्रता

हेटौंडा उपमहानगरपालिकामा नेकपा एमाले सुरुवाती अग्रता लिएको छ हेटौंडा उपमहानगरपालिका १ को १४५ मतगणना गर्दा एमालेको तर्फबाट मेयरका उम्मेदवार अनन्त पौडेलले ५६ मत प्राप्त गरेका छन् । त्यस्तै  गठबन्धनको तर्फकि मिना कुमारीलामाले ५१ मत प्राप्त गरेकी छन् । त्यस्तै...

मनहरी गाउँपालिका अपडेट – गठबन्धनका रंजन कालाखेतीको अग्रता कायमै

मनहरी गाउँपालिकामा मतगणना जारी छ । गाउँपालिकाको वडा नम्वर १ को ७८२ मत गणनाको हुँदा गाउँपालिका प्रमुखमा गठबन्धनको तर्फका उम्मेदवार नेपाली कांग्रेसका रन्जन कालाखेतीले ३९७ मत प्राप्त गरेका छन् त्यस्तै नेकपा एमालेका एकराज उप्रेतीले १६९ प्राप्त गरेका छन् ।...

मकवानपुरगढीमा मतगणना सुरु, गठबन्धनको अग्रता

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मतगणना सुरु भएको छ । गणनामा गठबन्धनले सुरुवाती अग्रता लिएको छ । शनिबार बिहानबाट गाउँपालिकाको वडा नंबर ८ को १ सय मत गणना गर्दा नेपाली कांग्रेस-नेकपा माओवादीको गठबन्धन ले ५६ मत प्राप्त गरेको छ भने नेकपा...

हेटौंडाको मतगणना सुरु

हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । हेटौंडा- २ सिद्धार्थ मावी स्थित मतगणना स्थलमा भर्खरैदेखि हेटौंडा-१ को मतगणना सुरु भएको हो ।      

मनहरीको अध्यक्षमा गठबन्धनको अग्रता

मकवानपुरको मनहरी गाउँपालिकामा मतगणना सुरु भएको छ । मनहरीमा कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।  शनिबार बिहानबाट सुरु भएको मतगणना अनुसार वडा नम्बर १ मा  ३ सय मत गणना हुँदा गठबन्धन तर्फका उम्मेदवारले १ सय ४२ मत प्राप्त गरेका...

हेटौंडामा मतगणना भोलि बिहान ७ बजेदेखी

हेटौंडामा भोलि बिहान ७ बजेदेखी मतगणना हुने भएको छ । केही बेर अघि बसेको सर्वदलीय बैठकले हेटौंडामा मतगणना भोलि बिहान ७ बजेदेखी गर्ने निर्णय गरेको हो ।      

मकवानपुरमा सकियो मतदान, हेटौंडाका सबै वडाका मतपेटिका संकलन गरिदै

मकवानपुरमा लगभग ६५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका सबै स्थानीय तहका कूल मतदातामध्ये ६५ प्रतिशत भन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी भएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिएका छन् । निर्वाचन आयोगले...

एमाले वडाअध्यक्षका उम्मेदवारको घरमा विस्फोट, बुहारी गम्भीर घाइते

रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं-५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेको घरमा विस्फोट भएको छ । विस्फोटपछि पाण्डेयको घरमा क्षति पुगेको मर्चवारी गाउँपालिका एमालेका अध्यक्ष उम्मेदवार कमलेस यादवले बताए । बम विस्फोटमा परि पाण्डेको बुहारी ५० वर्षीय...

मतपेटिका लुटियो, बाकस बोकेर खेतैखेत

रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा मतपेटिका लुटिएको छ । सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले जानकारी दिएका छन् । मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका छन् ।