राक्सिराङमा मतदान सकियो, ६५ प्रतिशत मत खस्यो, मतपेटिका ल्याउन ५ घण्टा लाग्ने
मकवानपुरको राक्सिराङ गाउँपालिकामा मतदान सकिएको छ । यहाँ ६५ प्रतिशत मत खसेको निर्वाचन अधिकृत गोपाल प्रसाद कंडेलले जानकारी दिए । उनका अनुसार ६ बजे मतदान सकिएको हो । राक्सिराङ गाउँपालिकाका विभिन्न वडाबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ल्याउनको लागि ५...
आयोगको ६ बजे पत्रकार सम्मेलन, ६५ प्रतिशत मत खसेको अनुमान
निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक अनुसार देशैभर ६५ प्रतिशत मत खसेको छ। शुक्रबार ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आयोगले ६५ प्रतिशत मत खसेको हुन सक्ने बताएको छ। देशैभर खसेको मतको तथ्यांक संकलन गर्ने कार्य भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने...
समय सकियो, हेटौंडामा मतदान जारी, ६० प्रतिशत मत खस्यो
मकवानपुरमा ६० प्रतिशत मत खसेको छ । साझ ५ बजेसम्ममा जिल्लामा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिए । मतदाता उल्लेख्य रुपमा अझै लाइनमा रहेकाले यहाँ मतदान सकिन अझै केहि समय लाग्ने देखिएको छ...
काँग्रेस सह-महामन्त्री उपाध्यायले गरिन् मतदान
नेपाली काँग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले स्थानीय तह निर्वाचनमा मतदान गरेकी छिन् । गृह जिल्ला मकवानपुरको भिमफेदी गाउँपालिका मेलटार माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरे मतदान
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी माद्यमिक विद्यालयको मतदान केन्द्रमा पुगी ४ः३० बजे मतदान गरेका हुन् । विहान ७ बजेबाट सुरु भएको मतदान जारी छ । यसअघि पूर्व...
ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले आज जारी स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन् । स्थानीय तहको निर्वाचनअन्तर्गत आज बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री...
संसद भवनको गेटमा अज्ञात व्यक्तिले एलपीजी ग्यासमा आगो लगाएर हिँडेपछि…
नयाँ बानेश्वरस्थित संसद भवनको गेट १ मा एलपीजी ग्यास विस्फोट भएको छ। अज्ञात समूहले बिहीबार मध्यरातमा ग्यासमा आगो लगाइ हिँडेको र केही क्षणमै उक्त ग्यास पड्किएको प्रहरीले जनाएको छ। ग्यास विस्फोट भएपछि मानवीय क्षति नभए पनि आसपासका घरहरुको सीसामा...
पति र छोरीलाई लिएर भोट हाल्न पुगिन् करिश्मा
अभिनेत्री करिश्मा मानन्धरले शीतल निवास अगाडि रहेको केन्द्रमा स्थानीय निकाय निर्वाचनको लागि मतदान गरेकी छन् । भोट हाल्न उनी पति विनोद र छोरी कवितासँगै त्यहाँ पुगेकी थिइन् । स्थायी बसोबास ललितपुर गोदावरीमा भएपनि करिश्माले काठमाडौंको लाजिम्पाटबाट मतदान गर्दै आएकी...
यी २ पालिकामा भएन मतदान, अब जेठ ३ गते हुने
देशका सबै स्थानीय तहको निर्वाचन शुक्रवार भइरहेको भए पनि दुई वटा स्थानीय तहमा भने जेठ ३ गते मतदान हुने भएको छ । कपिलवस्तुको महराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा जेठ ३ गते मतदान हुने भएको हो । महराजगञ्जमा...
विवादमा परेपछि बाबुरामले हटाए मतसहितको मतपत्रको फोटो
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो हटाएका छन्। भट्टराईले बिहान मतदानपछि चिन्ह देखिनेगरी राखेको फोटो हटाएका हुन्।भट्टराईले गोप्य मतदानको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनको विरोध भएको थियो। निर्वाचन आयोगले भट्टराईलाई स्पष्टिकरण समेत सोधिसकेको छ। आयोगले २४ घण्टाभित्र...