बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत
बागमती प्रदेश सरकारले आज प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०–२०८१ का लागि प्रदेश प्रमुख यादब चन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले केही पुराना र नयाँ कार्यक्रमलाई समेट्दै नीति तथा...
हेटौंडामा बागमती प्रदेश सरकारको गौरबको आयोजना अलपत्र
बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा सुरु भएका ठुला योजना अधुरा र अलपत्र पर्ने क्रम बढ्दै गएको छ। प्रदेशका अन्य जिल्लामा मात्र होइन, प्रदेश राजधानी रहेकै जिल्लामा निर्माण सुरु भएका प्रदेश सरकारका ठुला लगानीका पूर्वाधार निर्माण योजना अलपत्र बनेका छन्।...
दलीय विवादको छायामा बागमती प्रदेश सभा, गठन भएनन् विषयगत समिति
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भएको तीन महिना बितिसकेको छ तर अझै प्रदेश सभाअन्तर्गत बन्नुपर्ने विषयगत समिति गठन भएको छैन। सङ्घमा सत्ता समीकरणमा आएको परिवर्तन र दलहरूबीचको विवादको प्रत्यक्ष प्रभाव प्रदेश सभाका विषयगत समिति गठनमा समेत...
मकवानपुर गोल्डकपको तयारी पुरा, १२ वटा समुह सहभागि हुने
हेटौंडामा हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । यही माघ २८ गतेबाट फागुन १० गतेसम्म सञ्चालन हुने खेलको तयारी पुरा भएको र खेलमा १२ वटा समुहको सहभागिता रहने...
बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशका सातवटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले सातवटा प्रादेशिक अस्पताललाई एक-एकवटा सुविधासम्पन्न (ख) वर्गको एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । प्रदेशको बकुलहर अस्पताल रत्ननगर, रामेछाप...
हेटौंडाको विद्युत प्राधिकरणमा आगलागी
हेटौंडा ५ भैरवरोड स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा आगलागी भएको छ । प्राधिकरण परिसरमा राखिएको ट्रान्सफरमरको गोदाममा भिषण लागलागी भएको हो । अहिले आगो निभाउने प्रयास जारी छ । नेपाल प्रहरी, नगर प्रहरी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा...
बागमतीमा जमकट्टेल सरकारले पायो पूर्णता, मन्त्रीहरुले लिए सपथ
बागमती प्रदेश सरकारले आज पूर्णता पाएको छ । प्रदेशका नवनियुक्त मन्त्रीहरूले बुधबार प्रदेश प्रमुखको कार्यालय हेटौंडामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्...
बागमतीमा को-को बन्दैछन् मन्त्री ?
बागमती प्रदेश सरकारले आज थप ८ मन्त्रीहरु नियुक्त गर्ने भएको छ । सत्ता साझेदार तीन दलहरुको सहभागी रहने प्रदेशमा नेकपा एमाले, माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालय भागवण्डा मिलाएका छन् । एमालेका सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा...
हेटौंडामा भोलिदेखि औद्योगिक व्यापार महोत्सव, तयारी पुरा
हेटौंडामा भोलिदेखि हुने राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडाको टिसिएन चौरमा हुने महोत्सवको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । मेलामा ३ सय ३७...
बागमती प्रदेशमा ११ मन्त्रालय, ३ वटा दलको मिल्यो भागबण्डा
बागमती प्रदेश सरकारले बुधबार पुर्णता पाउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पुर्णता दिने निर्णय गरेको हो । बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय समेत गरेको छ । गत पुस २६ गते पद तथा...