व्यवस्थापन फितलो भएको भन्दै हेटौंडाका मतदाता आक्रोशित
हेटौंडा-९ स्थित प्रगति मावि मतदान केन्द्रमा निर्वाचनको व्यवस्थापन फितलो देखिएको छ । व्यवस्थापनमा खटिएका कर्मचारी, प्रहरी तथा स्वयंसेवकहरूले लापरबाही गरेको भन्दै मतदाता आक्रोशित भएका छन् । पानी परेर लगभग डेढ घण्टा निर्वाचन रोकिएर पुनः सुचारु हुने क्रममा मतदाताको लाइन...
सर्लाहीको चक्रघट्टा-१ मा झडप हुँदा प्रहरीद्वारा हवाई फायर
सर्लाहीको चक्रघट्टा गाउँपालिका-१ शिवनगरको रासनारायण प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा दुई पक्षको झडपका कारण स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायर गरेको छ । मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच झडप हुँदा स्थिति नियन्त्रण बाहिर जान थालेपछि...
हरिवंशदेखि राजेश हमाल सम्मले गरे मतदान
शुक्रबार बिहान ७ बजेदेखि स्थानीय निर्वाचन २०७९ को मतदान शुरु भएको छ। कलाकारले पनि आफ्नो मताधिकारको प्रयोग गरेका छन्। जसमा केही कलाकारले पहिलो पटक मतदान गर्दैछन्। महानायक राजेश हमालले काठमाडौंको लैनचौरमा मतदान गरेका छन्। मतपत्रको राम्रोसँग अध्ययन गरेर मात्रै...
बाबुराम भट्टराईलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ। आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए। डा भट्टराईले शुक्रबार मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। जसमा उनले...
पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा
ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ । उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६ वटा दुई पाङ्ग्रे र २२ वटा चारपाङ्ग्रे रहेका छन् । काठमाण्डौं उपत्यका...
देशभर ४१ प्रतिशत मतदान
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत देशभर बिहानैदेखि मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले अहिलेसम्म प्राप्त विवरण अनुसार ४१...
बाराको गढीमाईमा कांग्रेस र एकीकृत समाजवादीबीच झडप, १५ जना घाइते
बाराको गढीमाईमा सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ। गढीमाई नगरपालिका–३ खरिदी मतदान केन्द्रमा भएको झडपमा १५ जना घाइते भएका छन्। दुई पार्टीका कार्यकर्ताबीचको झडप नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड हवाई फायर गरेको...
मकवानपुरमा ५० प्रतिशत मत खस्यो
मकवानपुरमा हाल सम्म ५० प्रतिशत मत खसेको छ । दिउसो २ बजेसम्ममा ५० प्रतिशत भन्दा बढी मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लामा शान्तिपूर्ण ढंगले मतदान प्रक्रिया अघि बढिरहेको छ । जिल्लामा...
सिन्धुपाल्चोकमा एक स्थानमा रोकियो मतदान, दुई स्थानमा झडप
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१ को भुवनेश्वरी आधारभूत विद्यालयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ । बाह्रबिसे नगरपालिका- १ घोर्थली गाउँको मतदान केन्द्रमा १२ः३० बाट मतदान रोकिएको हो । दुई दलका कार्यकर्ताबीच हात हालाहाल हुन थालेपछि मतदान...