भोट हाल्न गएका नेपालमाथि दुर्व्यवहार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ। रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन्।नेपाललाई चोर भन्दै मतदाताले नारा लगाएपछि हुलदंगा मच्चिएको थियो। नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा...
हेटौंडामा पानी परेपछि मतदान प्रभावित, समस्या आए कोठामा सारिने
बर्षाका कारण हेटौंडामा मतदान प्रभावित भएको छ। केहि समय अघिदेखि वर्षा हुन थालेपछी यहाँका सम्पूर्ण मतदान स्थलमा मतदान बिथोलिएको छ । वर्षा भैरहे मतपेटिका कोठामा राखेर भएपनि मतदान प्रक्रिया संचालन गर्ने प्रमुख निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिएका...
पूर्व राजा ज्ञानेन्द्र र परिवारका सदस्यले मतदान गरेनन्
स्थानीय तह निर्वाचन अन्तर्गत मुलुकभरका ७५३ वटै स्थानीय तहमा मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार मतदाताले उत्साहजनक रुपमा मताधिकारको प्रयोग गरेका छन्। शुक्रबार बिहानै शीर्ष नेताहरुले आफ्नो मताधिकार प्रयोग गरेका छन्। पूर्व राजा शाहले मात्रै नभएर परिवारका कुनै पनि...
मतपत्रमा आफैं धमाधम छाप हान्दै गरेका मतदान अधिकृत पक्राउ
आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोखरेलले मतदान अधिकृत साहले रुखमा धमाधम छाप हाल्दै गरेको अवस्थामा पक्राउ गरेको लोकान्तरलाई जानकारी दिए । सर्लाहीका प्रमुख...
पूर्वराष्ट्रपति यादवले गरे मतदान
स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार बिहानदेखि जारी मतदानमा पूर्वराष्ट्रपति डा रामवरण यादवले मतदान गरेका छन्। यादवले धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
दिउँसो १ बजेसम्म मौसम अनुकूल, त्यसपछि विभिन्न ठाउँमा वर्षा, समय मिलाएर मतदान गर्न आग्रह
स्थानीय तहको निर्वाचनमा मतदान भइरहेको छ । मुलुकभर एकैपटक निर्वाचन आयोगले मतदान गराइरहेको हो । यो साताको शुरुआतदेखि नै आजको दिन वर्षा हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेतना अपनाउन आग्रह गरेको थियो । राति विभिन्न स्थानमा वर्षा भए पनि...
बाबुरामद्वारा गोप्य मतदान सार्वजनिक
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो मतपत्रको तस्वीरसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । शुक्रबार गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेपछि भट्टराईले आफूले कुन पार्टीलाई मत दिएको हो भन्ने देखिने तस्वीर नै...
कमल थापा डोरमणि पौडेल र कुमारी मोक्तानले गरे मतदान
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित वंशगोपाल माद्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर विहान मतदान गरेका हुन् । त्यस्तै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पनि मतदान गरेका...
राजेश बानियाँ र मिना लामाले मतदान गरे
गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरकि उम्मेदवार मिना कुमारी लामाले मतदान गरेकी छिन् । त्यस्तै उपमेयरका उम्मेदवार राजेश बानियाँले पनि मतदान गरेका छन् । उनले हेटौंडा ५ स्थित बाल ज्योति विद्यालयमा रहेको मतदान केन्द्र बाट मतदान गरेका हुन् । हेटौंडामा...
हेटौंडामा कमल थापाले गरे मतदान
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित वंशगोपाल माद्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर विहान मतदान गरेका हुन् । हेटौंडामा बिहानैदेखि मतदान जारी छ । उपमहानगरपालिकाको मेयर, उपमेयर र...