एमाले अध्यक्ष ओलीद्वारा मतदान
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् । केहीबेरअघि भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।
प्रधानमन्त्री देउवाले गरे मतदान
प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।
प्रधानमन्त्री देउवाले गरे मतदान
प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।
हेटौंडा आउदै गरेको मोटरसाइकल भैसेमा दुर्घटना हुदा २ जना घाइते
मकवानपुरको भैसेमा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका छन् । घाइतेको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ । आज दिउसो काठमाडौबाट हेटौंडा तर्फ आइरहेको प्रदेश ३-०२-००७ प ६४९१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । तिब्र गतिमा रहेको मोटरसाइकल अचानक...
केपी ओलीले महेन्द्र शान्ति मावि ‘क’ बाट मतदान गर्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ बाट मतदान गर्ने भएका छन् । ओलीले सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने भएका हुन् । उक्त विद्यालय रहेको...
वैदेशिक रोजगारीमा जानेको अन्तर्वार्ता सार्न विभागको निर्देशन
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेहरुको अन्तर्वार्ता सार्न निर्देशन दिएको छ। म्यानपावर कम्पनीले वैशाख ३० र ३१ गते समेत अन्तर्वार्ताको लागि बोलाएकोले त्यो मिति सार्न निर्देशन दिइएको हो। ३० गते देशभर स्थानीय तहको निर्वाचन रहेको र सवारीसाधन रोक लगाएकोले...
जेठमा बैंकहरुको ब्याजदर नबढ्ने
जेठ महिनामा बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ। वाणिज्य बैंकका प्रमुखख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदर नबढाउने निर्णय गरेको हो। संघका अनुसार अधिकतम ब्याजदर ११ दशमलव ०३ प्रतिशत कायम हुनेछ। फागुन महिनादेखि सोही दरमा...
भारतमा चार करोड ३१ लाखभन्दा बढी कोरोना सङ्क्रमित
भारतमा २४ घण्टाभित्र अर्थात बुधबार मध्यरातिसम्म थप दुई हजार ८२७ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। भारतमा कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ। भारतमा विगत केही महिनायता...
सुरक्षाकर्मीकाे साढे ६ अर्ब भत्ता स्वीकृत
अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडीए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ । सुरक्षाकर्मीले अरु कर्मचारीले जस्ताे भत्ता उपलब्ध गराउने स्थिति नहुने भएपछि टिएडीएमा रुपान्तरण...