आजदेखि लगातार छ दिन विद्यालय बन्द

आजदेखि लगातार छ दिन विद्यालय बन्द हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिए पनि शनिबार,...

आज दिउँसो ३ बजेसम्म मतदाता परिचयपत्र लिन सकिने

शुक्रबार स्थानीय निर्वाचन हुँदैछ। निर्वाचनका लागि अधिकांश स्थानमा तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। काठमाडौंमा पनि स्थानीय निर्वाचनका लागि तयारीका कामहरु भइरहेका छन्। सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचन केन्द्र र मतदानस्थलमा खटिसककेको आयोगले जनाएको छ। काठमाडौंको चाबहिल पानीट्याङ्की ‘क’...

निर्वाचनमा बढ्यो पेट्रोलियम खपत, दैनिक १० हजार किलोलिटरसम्म बिक्यो डिजेल

निर्वाचनको समयमा पेट्रोलियम पदार्थको प्रयोग ह्वात्तै बढेको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार सामान्य दिनको तुलनामा निर्वाचनको समयमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको हो । पछिल्लो १० दिन (वैशाख १७–२७) मा २५ हजार ७२१ किलोलिटर पेट्रोल र ५०...

भोलि मतदानको दिन पानी पर्न सक्ने

स्थानीय तह निर्वाचनको मतदान हुने दिन भोलि शुक्रबार पनि वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। ‘प्री मनसुन’ शुरु भएसँगै पछिल्ला दिनमा भइरहेको वर्षा शुक्रबार पनि कतिपय स्थानमा हुने अनुमान छ। स्थानीय तह निर्वाचनको मतदान हुने दिन भोलि शुक्रबार...

जेठ १ गतेबाट बुद्ध एयरले रात्रीकालिन उडान सुरू गर्ने

बुद्ध एयरले आगामी जेठ १ गतेदेखि विभिन्न गन्तव्यहरूमा रात्रिकालिन उडान सेवा विस्तार गर्ने भएको छ। रात्रिकालिन उडान तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उपलब्ध हुनेछन्। यी उडानका समयहरू राती ८ बजेदेखि र त्यसपछिका मात्र हुनेछन्। दैनिक कामकाजमा व्यस्त...

पत्रकारले सूचना बिभागको पासले सवारी चलाउन पाउने

भोलि हुने स्थानीय निकाय निर्वाचनमा सवारी चलाउन पत्रकारहरुले निर्वाचन आयोगबाट पास लिनु नपर्ने भएको छ । सूचना बिभागबाट जारी भएको पासधारीलाई अन्य पास नचाहिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले न्युज अफ नेपाललाई जानकारी दिनुभयो । आयोगले उक्त निर्णय गरेपनि...

बिहीबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै

नेपालमा बिहीबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ। दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दैछन्। आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो...

प्रधानमन्त्री र गृह मन्त्रीसँग टेलिफोनपछि छुटे बास्तोला

प्रधानमन्त्री शेरबहादुर देउवा र गृह मन्त्री बालकृष्ण खाडसँग टेलिफोन वार्ता गरेपछि नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला छुटेका छन्। चुनावमा सहभागिताको विषयमा विवाद भएपछि केही दिनअघि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट अलग भएर बास्तोलाको नेतृत्वमा नेकपा (बहमुत) गठन भएको थियो।...

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज स्थानीय बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको महासंघले जानकारी दिएको हो । मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८००...

उत्तर कोरियामा लकडाउन, पहिलोपल्ट आधिकारीक रुपमा कोभिड संक्रमितको पुष्टि

उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको पाहिलो पल्ट आधिकारिक पुष्टि गरेको छ। उत्तर कोरियामा कोरोना भाइरस संक्रमण पुष्टि पछि देश भर कडा लकडाउनको घोषणा भएको छ। उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार, देशको राजनधानी प्योगयाङमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पत्ता...