प्राविधिक कार्यालयका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईत, लेखापाल र निर्माण व्यवसायीसमेत गरी ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर उग्रानन्द पाठक र लेखापाल छत्रबहादुर...
लिग तथा क्लब समन्वय कमिटिबाट राजीनामा
फुटबलका पूर्व खेलाडी बिदुर बिष्टले लिग कमिटि र क्लब समन्वय कमिटिबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकविच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकोले छानविन प्रभावित हुन सक्ने भन्दै राजीनमा दिएको...
सेयर बजारका सबै सूचक बढे
यो साता लगातार तेस्रो दिन मंगलबार पनि बढेपछि सेयर बजारको परिसूचक नेप्से २३ सय अंक नाघेको छ । मंगलबार नेप्से ४४ अंकले बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २३१३ अंकमा कायम भएको छ । २२ सयनजिकसम्म झरेको बजार यसअघि आइतबार १८...
हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित
सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि...
प्रधान सेनापति शर्माले लिए ‘सफा हिमाल अभियान’को प्रगति विवरण
प्रधान सेनापति प्रभुराम शर्माले ‘सफा हिमाल अभियान २०२२’ लागि खटिएका टोलीहरूबाट हालसम्म भएका कार्य प्रगति विवरणका बारेमा जानकारी लिएका छन् । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप सेनाको अगुवाइमा चैत २२ बाट सञ्चालन भइरहेको सफा हिमाल अभियानमा खटिएका क्याम्पेन...
आयोगले सोध्यो ६५ जनालाई स्पष्टीकरण
निर्वाचन आयोगले हालसम्म निर्वाचन आचार-संहिता उल्लंघन गर्ने ६५ जनालाई स्पष्टीकरण सोधेको छ । स्थानीय तहको निर्वाचनको लागि गत चैत २५ गतेबाट निर्वाचन आचार संहिता लागू भएपछि उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको हो । निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई विभिन्न माध्यमबाट...
संविधानको रक्षा गर्न गठबन्धन बनेको हो : काँग्रेस सहमहामन्त्री महालक्ष्मी डीना
नेपाली काँग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले संविधानको रक्षाका लागि अहिलेको गठबन्धन बनेको बताउनुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन मङ्गलबार हेटौँडा उपमहानगरपालिका वडा नं. २ र मकवानपुरगढी गाउँपालिका वडा नं. ३...
पत्रकार ऋषी धमला जिमखानामा लडेपछि घाइते
नेपालका चर्चित पत्रकार ऋषी धमला शारीरिक व्यायमका लागि केही समययता जिमखाना जाने गर्दथे। उनकी श्रीमती अभिनेत्री एलिजा गौतम पनि जिम जाने गर्छिन्। तर पछिल्लो समय भने ऋषि धमला जिमखानामा शारीरिक व्यायम गर्दागर्दै लडेर घाइते भएका छन्।उनको दाहिने खुट्टामा चोट लागेपछि...
मतदानकाे समयमा त्रिपालको व्यवस्थापन गर्न आयोगको निर्देशन
मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको समयमा पानी पर्ने भन्दै सचेत गराएको छ । विभिन्न स्थानमा पानी पर्ने सम्भावना देखिएको भन्दै महाशाखाले सचेत गराएको हो । स्थानीय तह निर्वाचनको दिन पानी पर्ने सम्भावना देखिएपछि निर्वाचन आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयलाई त्रिपाललगायत...
जेठबाट सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने
आगामी जेठबाट सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने भएको छ । हाल आइतबारदेखि बिहीबारसम्म कारोबार हुँदै आएकोमा सरकारले जेठदेखि आइतबार सार्वजनिक बिदा दिएसँगै नेप्सेले पनि नयाँ निर्णय गरेको हो । जेठपछि शनिबार र आइतबार सेयर किनबेच बन्द हुनेछ । नेप्से सञ्चालक समितिले जेठबाट...