जेठ ५ भित्र मतगणना सक्ने आयोगको तयारी

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मत परिणाम एक साताभित्रै सार्वजनिक गरिसक्ने तयारी गरेको छ । आयोग एक आयुक्तका अनुसार सात दिनभित्रै मतगणना सक्ने गरी तयारी गरिएको छ । आउँदो जेठ ५ गते स्थानीय तहका...

निर्वाचन आयोगले पुर्वप्रमुख आयुक्त यादवलाई पर्यवेक्षकको अनुमति दिएन

निर्वाचन आयोगले आयोगकै पुर्वप्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको अनुमति नदिने भएको छ । यादव कुनै राजनीतिक दलको विभागमा आवद्ध भएको कारण आयोगले उनको नाम पर्यवेक्षकको रुपमा अस्विकृत गरेको हो । उनी दलमा आवद्ध रहेको जानकारी पाएलगत्तै आयोगले अनुमति नदिएको...

विश्वकप अघि अष्ट्रेलिया र भारतले टी २० सिरिज खेल्ने

यसैबर्ष अष्ट्रेलियामा हुने टी २० विश्वकप क्रिकेट अघि अष्ट्रेलियाले भारतसँग ३ म्याचको टी २० सिरिज खेल्ने भएको छ। यो खेल भारतमा हुने छ। अष्ट्रेलियाले अगष्ट–सेप्टेम्बरमा जिम्बावे र न्यूजिल्याण्डसँग एक दिवसीय सिरिज खेल्ने छ। यो सिरजपछि अष्ट्रेलियन टिम भारत भ्रमणमा...

देउवाले गरे मतदातालाई अपिल

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनाव चिह्न रुखमा मतदान गर्न अपिल गरेका छन् । देउवाले मंगलबार अपिल जारी गरी ‘अरू कुरा गर्छन्, हामी काम गर्छौँ’, ‘सबल स्थानीय सरकार...

आज राती १२ बजेबाट सामाजिक सञ्जालमा चुनावी प्रचार प्रसार गर्न नपाईने

मंगलबार राती १२ बजेबाट सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट चुनावी प्रचार जन्य सामाग्रीहरु पोस्ट तथा शेयर गर्न पाईने छैन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २७ गतेबाट मौन अवधि लागू गर्ने भन्दै निर्वाचन आयोगनले त्यस्ता गतिविधि...

थाहामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा

उम्मेदवारहरुको दैनिकी आजभोलि अति व्यस्त र थकानपूर्ण देखिन्छ । बिहान सवेरै उठ्ने, समर्थक र कार्यकर्ता जम्मा पार्ने, झण्डा हातमा बोकेर र्‍याली निकाल्ने, टोलटोल धाउने , वडा–वडामा पुगेर सभा गर्ने । दिनभर व्यस्त देखिन्छन् उनीहरू । जतिजति चुनावको दिन नजिक आउँदै छ, उति...

मतदान केन्द्रतर्फ लागे म्यादी प्रहरी

शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका म्यादी प्रहरी आफ्नो कार्य क्षेत्रतर्फ लागेका छन् । निर्वाचन कार्यालय मकवानपुरले १ हजार ३ सय २२ जना म्यादी प्रहरी माग गरेअनुसार उनीहरूलाई तालिम पछि आज कार्य क्षेत्रमा खटाइएको हो । ४०...

मनहरीमा एमाले कार्यकर्ताद्वारा कांग्रेस वडा सचिवमाथि आक्रमण, प्रहरीमा उजुरी

स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेस मनहरी गाउँपालिका ९ नम्बर वडा सचिवमाथि आक्रमण गरेका छन् । गएराती करिब साढे ११ बजेको समयमा एमालेका कार्यकर्ताले कांग्रेस ९ नम्बर वडा सचिव शिवराज गिरीलाई अपशब्द प्रयोग गर्दै कुटपिट...

वैदेशिक रोजगार बचत पत्रमा १२.५० प्रतिशत ब्याजदर

नेपाल राष्ट्र बैंकले जेठ १८ गतेदेखि पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचत पत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले यसपटक १२.५० प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ। यसअघि १० प्रतिशत ब्याजदर प्रस्ताव गरेको राष्ट्र बैंकले यस पटक भने आकर्षक ब्याजदर प्रस्ताव गरेको...

अमेरिकी डलरको भाउ हालसम्म कै उच्च

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रूपैयाँ २५ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो। केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै...