हेटौंडा बजारका सिसि क्यामरा अधिकांस चल्दैनन्, न प्रहरीलाई वास्ता छ न उपमहानगरलाई
हेटौंडामा दिनदिनै चोरीका घटना बढिरहेका छन् । केहिदिन दिन अगाडी लगातार ३-४ दिनको फरकमा २ वटा मोबाइल पसल चोरी भए । एक महिलाको गलामा लगाएको एउटा सिक्री र १० हजार लुटियो सडकमै । तर यहाँका सिसि क्यामराले कुनै काम गरेन । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा...
हेटौंडाबाट लागूऔषधसहित ४ जना पक्राउ
मकवानपुर प्रहरीले लागूऔषध गाँजा एक सय ६० किलो र नाईट्रोभेट ट्याब्लेटसहित ४ जनालाई पक्राउ गरेको छ । बिहिबार बिहान त्रिभुवन राजपथ अन्तर्गतको भैसे सडकखण्डमा बा.२० च ६८ नम्बरको हुन्डाई आइ ट्वान्टी कारलाई चेकजाँच गर्ने क्रममा उक्त कारबाट १ सय ६० किलो लागूऔषध...
तस्विरमा हेर्नुहोस्, हेटौंडाका सडकपेटी व्यापारीकोको कब्जामा
बागमती प्रदेशको राजधानी हेटौंडामा ब्यापारीले सडकपेटी नै कब्जा गरेर वर्षौदेखि ब्यापार गरेर बसेका छन् । हेटौंडाको मुख्य बजार सिमा चोकदेखि बुद्दचोक, बुद्धचोकदेखि पुर्व, पच्चिममा कान्तिराज पथ लगायतका क्षेत्रमा सडक पेटीनै कब्जा गरेर व्यापारीले पसल राखेका छन् । फलफुल, भाडा,...
हेटौंडामा २५ तले टावर निर्माणको तयारी
हेटौंडा उपमहानगरपालिकाले २५ तले व्यवसायिक भवन निर्माण गर्ने तयारी थालेको छ । हेटौंडा उपमहानगरपालिका-१० स्थित बसपार्कमा २५ तलाको व्यवसायिक भवन निर्माणका लागी डीपीआर तयार गर्ने निर्णय भएको उपमहानगरले जनाएको छ । ‘हामीले डीपीआर तयार पार्ने निर्णय गरिसकेका छौं केहि...
हेटौंडाको नेशनल पोलिक्लिनिक बिना दर्ता संचालन, प्रशासनले बन्द गरायो
हेटौंडाको नेशनल पोलिक्लिनिक बिना दर्ता संचालनमा रहेको भन्दै प्रशासनले बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा आज गरिएको हेटौंडा बजार अनुगमनका क्रममा नेशनल पोलिक्लिनिक बिना दर्ता संचालनमा रहेको भेटिएकाले बन्द गराइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले...
हेटौंडामा हुने ‘कोरा साइकल र्याली’को तयारी पूरा
हेटौंडा राइडर्स क्लबको आयोजनामा शनिबार हुने कोरा साइकल र्यालीको तयारी पूरा भएको आयोजकले जनाएको छ । विहान ७ बजे हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरबाट सुरु हुने साइकल र्यालीमा करिब दुई सयजना सहभागी हुने र तयारी सबै पुरा भएको क्लबका अध्यक्ष...
बस्तिपुर जेसीजको आयोजनामा निशुल्क स्वास्थ्य शिविर
मकवानपुरको मनहरी गाउँपालिकाका महिलाहरुले पाठेघरको मुखको क्यान्सर सम्बन्धि निशुल्क जाँच गराएका छन् । बस्तिपुर जेसीज हाडीखोलाको आयोजना र नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोगमा शुक्रबार एक दिने महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क जाँच शिविरमा महिलाहरुले जाँच गराएका...
हेटौंडामा जोयारुम र फुजिता ब्राण्डका उत्पादन सार्वजनिक
हेटौंडामा चाइनिज ब्राण्ड मेगाटेकको जोयारुम र फुजिता ब्राण्डका उत्पादनहरु लन्च गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच उत्पादनहरु सार्वजनिक गर्दै मोवाइल एसोसेरिज तथा घरायसी इलेक्ट्रोनिक्स सामानहरु बारे जानकारी दिइएको थियो । सस्तो भरपर्दो र किफायती रहेको जोयारुम, फुजिता,बोया,मास्के लगायतका...
मकवानपुरको शान्ति सुरक्षा पहिलो प्राथमिकता- एसपी गौतम
मकवानपुर प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले मकवानपुरको शान्ति सुरक्षा चुस्त बनाउन आफु हर तरहले लागि पर्ने बताएका छन् आज जिल्ला प्रहरी कार्यालयमा परिचयात्मक कार्यक्रम गर्दै उनले जिल्लाको शान्ति सुरक्षा आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गर्ने भन्दै...
धार्मिक पर्यटन विकास समिति संयोजकमा भीमसेन महत चयन
मकवानपुर जिल्लाभित्रका धार्मिक पर्यटन क्षेत्रको एकीकृत रुपमा विकास गर्ने उद्देश्यले गठित समिति संयोजकमा नेपाली कांग्रेसका युवा नेता भीमसेन महत चयन भएका छन् । मंगलबार भएको भेलाबाट महतको नेतृत्वमा धार्मिक पर्यटन विकास समिति मकवानपुर गठन गरिएको हो । समितिमा सहसंयोजक...