राष्ट्रपति भण्डारीद्वारा दुवै सदनको अधिवेशन आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार उक्त दिन दुवै सदनको...
सुन तोलामा १०० ले बढ्यो, चाँदी स्थिर
सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको...
प्रि ओपन सेसनमा साढे ६ अंक बढ्यो नेप्से
साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ। आइतबार १७.९५ अंक बढेर २२५६.५८ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ६.४८ अंक बढेर २२६३.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७८...
गठबन्धनलाई बहुमतले विजयी गराउन अर्थमन्त्री शर्माको विशेष अपिल
अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिहरुबीचको लडाइँ भएको भन्दै गठबन्धन पक्षधर उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन् । शर्माले सोमबार विशेष अपिल जारी गर्दै वाम–लोकतान्त्रिक गठबन्धन पक्षधर शक्तिलाई बहुमतले विजयी बनाउन आग्रह गरेका हुन् ।...
मकवानपुरमा चुनावका लागि ३२ सय सुरक्षाकर्मी परिचालन
मकवानपुर जिल्लामा पालिका चुनावका लागि ३ हजार २ सय सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्लाका एक सय ६५ वटा मतदान स्थलका लागि र त्यसकाे वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । शान्तिपूर्वक चुनाव गराउनका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र...
एमालेले लगाएका आरोपको प्रतिवाद गर्दै कांग्रेस
सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ। एमालेले मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्न लागेको हो। कांग्रेसले मंगलबार बिहान ११ बजे केन्द्रीय...
हेटौंडा आएर राजेन्द्र लिङ्देनले भने : धुरीको झण्डा देखाएर एमालेमै छौं भन्नु तर भोट ‘हलो’मा हाल्नु
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३० वर्षदेखि मुलुक हाकेको पार्टीहरुले भष्ट्राचारलाई सस्थागत बनाएको आरोप लगाएका छन् । हेटौंडामा आयोजना गरिएको चुनावी आमसभालाई सम्बोधन गर्दै लिङ्देनले देशको सबैभन्दा ठुलो शत्रु भष्ट्राचार भएको बताए । उनले राप्रपाले चुनाव जिते देश...
आईओसीलाई २५ अर्ब तिर्दै आयल निगम
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई सोमबार करिब २५ अर्ब रुपैयाँ भुक्तानी पठाउने भएको छ । १५–१५ दिनमा आईओसीलाई रकम पठाउने निगमले तिर्नुपर्ने रकम यस पटक झण्डै दोब्बरले बढेको छ । निर्वाचनका कारण डिजेल र पेट्रोलको खपत बढ्न थालेपछि आईओसीलाई...
एन्फा पूर्वअध्यक्ष गणेश थापाले बुधबार पत्रकार सम्मेलन गर्ने
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । हाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धमा रहेका थापाले धोबिघाटस्थित अगेनो रेस्टुरेन्टमा दिउँसो पौने २ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन् । थापाले...
पुँजी वृद्धिका लागि महालक्ष्मी लाईफले गर्यो मर्जर कमिटी गठन
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आज आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाण्डौ स्थित होटल हुकुम दरबारमा सम्पन्न सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूजी क्रमशः ५ सय करोड र ३ सय करोड हुने गरी पूँजी...