४,०१० नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार १० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा २१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको...

चुनावका दिन देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना

स्थानीय निर्वाचनका दिन देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै ३० वैशाखका दिन देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको बताएको छ । विभागका अनुसार, चुनावका दिन प्रदेश...

शेयर बजार झन्डै १८ अङ्कले बढ्यो, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार

हप्ताको पहिलो दिन शेयर बजार आज आइतवार झन्डै १८ अङ्कले बढेको छ । कारोबार सुरु भएदेखि घट्न सुरु गरेको नेप्से साढे १२ बजे ३५ अङ्कले घटेको थियो । तर बन्द हुने बेलामा १७ दशमलव ९५ अङ्कले बढेर दुई हजार...

संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले संघीय संसदको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस  गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ ४ गते दिउँसो ४ बजे संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सरकारले जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्न...

जेठ ४ गतेबाट लाइसेन्सको नयाँ आवेदन खुल्ने

सवारी चालक अनुमपति पत्र (लाइसेन्स) को नयाँ आवेदन जेठ ४ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार अहिलेसम्मको तयारी जेठको पहिलो साताभित्र अनलाइन आवेदन खुल्ला गर्ने हो । ‘जेठ १ गत्ते नै खोल्ने भनिएको थियो,...

९ महिनामा भित्रियो साढे ३ अर्बको राउटर

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा करिब साढे तीन अर्बको राउटर भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती राउटर नेपाल भित्रिएको हो । उक्त अवधिमा कूल ३ अर्ब ४५...

निर्वाचनको दिन कोरोनाविरुद्धको नियमित खोप कार्यक्रम बन्द रहने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ। एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी मुलुकमा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको हो। मन्त्रालयले निर्वाचनका दिन...

जेठ ४ गते बजेट अधिवेशन आह्वान गर्न सिफारिस

सरकारले आगामी जेठ ४ गतेका लागि बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ४ गते दिउँसो ४ बजे बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको खेलकुद मन्त्री...

जब बालेन र केशवले एकअर्कालाई जितकाे शुभकामना दिँदै अँगालाे हाले

काठमाडाैँ महानगरपालिकाबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मेयर उम्मेदवार र स्वतन्त्र उम्मेदवार बिच जम्काभेट भएकाे छ । चुनावी प्रचारप्रसारका क्रममा घरदैलोका अभियानमा रहेका दुई उम्मेदवारबिच नगरकाे शान्तिनगर क्षेत्रमा भेट भएकाे हाे । दुई उम्मेदवारहरू स्थापित र साहकाे भेट साैहार्दपूर्ण भएकाे...

नेप्से परिसूचक २२०० अंकको बिन्दुतर्फ

घट्दो क्रममा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ सय अंकको बिन्दु नजिक आइपुगेको छ । पछिल्लो समय निरन्तर घटिरहेको नेप्से परिसूचक साढे १२ बजेसम्ममा ३२ अंकले घट्दै २२०५ अंकमा आइपुगेको हो । आज साताको पहिलो कारोबार दिन पनि...