नेपाल रेडियोलोजिस्ट एसोसिएसनको चौथो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
नेपाल रेडियोलोजिस्ट एसोसिएसनको राष्ट्रिय सम्मेलन वैशाख २३ र २४ गते काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन वैशाख २३ गते वरिष्ठ रेडियोलोजिस्ट डा नेत्र बहादुर अमात्यले गरेका थिए भने विशेष अतिथिके रुपमा वरिष्ठ रेडियोलोजिस्ट डा आनन्द प्रसाद श्रेष्ठ सहभागी थिए। उद्घाटन...
नेपाल टेलिकमको निर्वाचन अफर, ९८ रूपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ६ जिबी डेटा
नेपाल टेलिकमले निर्वाचन विशेष अफर ल्याएको छ। आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको हो। अफरअन्तर्गत प्रयोगकर्ताहरूले ९८ रूपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग...
मकवानपुरका स्थानीय तहमा पुग्यो निर्वाचन सामग्रीसहितको टोली
मकवानपुरको एक नगरपालिकासहित आठ स्थानीय तहका विभिन्न मतदान केन्द्रमा सामग्रीसहित निर्वाचन टोली पठाइएको छ। आठ गाउँपालिका र थाहा नरपालिकाका विभिन्न मतदान केन्द्रमा मतपत्रसहितको निर्वाचन टोली आ–आफ्नो मतदान केन्द्रमा आइतबारै प्रस्थान गरिसकेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसैगरी,...
प्रचण्डलाई जुत्ता हान्छु भनेर स्टाटस लेखेको आरोपमा अनलाइन सञ्चालक पक्राउ
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता हान्छु भन्दै आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्ने एक जना अनलाइन सञ्चालक पक्राउ परेका छन्। दाङको तुलसीपुरबाट सञ्चालन हुँदै आएको राप्ती पहिचान डटकमका सञ्चालक यज्ञबहादुर बुढा मगर पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं....
अमेरिकामा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरूको संख्या बढ्यो
अमेरिकामा पछिल्लो समय कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरूको संख्या बढ्न थालेको पाइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोना जन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका हुन् । अमेरिकी दैनिक पत्रिका ‘द...
ओलीको नजरमा देउवा सरकारले गरेका ६ गल्ती
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसकै कारण आफू नेतृत्वको सरकार ढलेको स्मरण गरेका छन् । स्थानीय तहको निर्वाचन आउन पाँच दिन बाँकी रहेको बेला उनले एक वर्षअघिको कुरा स्मरण गरेका हुन् । आफ्नो नेतृत्वको सरकारले विकास निर्माणको...
चुनावका दिन आन्तरिक हवाई सेवा बन्द हुने
स्थानीय तह निर्वाचनका दिन ३० वैशाखमा देशभरिको आन्तरिक उडान बन्द हुने भएको छ। वायुसेवा सञ्चालक संघ नेपालले मतदानका दिन मानवीय उद्दार, सहायता उडान तथा सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै उडान बन्द गर्ने निर्णय गरेको हो। संघमा आवद्ध सबै...
निमावि तृतीय श्रेणीको परीक्षाफल प्रकाशित
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको खुलातर्फको सामान्य विषयको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । निम्न माध्यामिक तहको २ हजार ५ सय ९८ शिक्षक पदका लागि ८८ हजार ५ सय १९ जना परीक्षार्थी परीक्षा आवेदन फारम भरेका...
कांग्रेसको चर्को आलोचना गर्दै ओलीले मागे भोट
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमाले बाहेकका दलसँग भिजन र कार्यक्रम नरहेको भन्दै आफ्नो पार्टीलाई भोट हाल्न आग्रह गरेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रले देश र नागरिकलाई पिरोलेको आरोप ओलीले लगाए । पार्टी...
मकवानपुरमा साँझ ७ बजेपछि निर्वाचन सम्बन्धी प्रचारप्रसार नगर्ने सहमति
आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दलहरू निर्वाचन लक्षित तयारी गरेका छन् । मकवानपुरमा विभिन्न राजनीतिक दलहरुबीच निर्वाचन सम्बन्धी आचारसंंहिता पालना गर्ने, गराउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको सर्वदलीय बैठकले यस्तो...