सञ्चार क्षेत्रको समस्या समाधान गर्न सरकार कटिबद्ध

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार क्षेत्रमा देखिएको समस्या समाधान गर्न वर्तमान सरकार कटिबद्ध रहेकोबताउनुभएको छ । गोरखापत्र संस्थानको ६०औं वार्षिकोत्सव तथा उक्त पत्रिका प्रकाशन भएको १ सय २२ वर्षको उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले गोरखापत्रलाई...

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस ?

अमेरिकाको डिभीको नतिजा शनिबार सार्वजनिक भएको छ। सन् २०२३ का खुलेको अमेरिकी डिभीको नतिजा शनिवार राती नेपाली समय अनुसार ९: ४५ बजे सार्वजनिक भएको हो । नतिजा हेर्नको लागि https://dvprogram.state.gov/ मा गई check status मा क्लिक गर्नु पर्छ । त्यसपछि continue...

बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य...

उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी नै खारेज

स्थानीय चुनावको मिति नजिकिँदै जाँदा आचारसंहिता उल्लघंनका घटना बढेपछि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ। स्थानीय चुनावको मिति नजिकिँदै जाँदा आचारसंहिता उल्लघंनका घटना बढेपछि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ। उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता...

सातामा ५ प्रतिशतले घट्यो नेप्से सूूचक

कारोबार रकम आधाले घट्यो  गत साता तीन दिन मात्र खुलेको बजारमा नेप्से परिसूचक ५ प्रतिशतले घटेको छ । सातामा एक सय १७ दशमलव ५४ अंकले घटेर दुुई हजार दुुई सय ३८ दशमलव ६३ बिन्दुुमा बजार बन्द भएको छ । अघिल्लो साता...

निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख क्षतिपूर्ति पाउने

चुनावी सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको मृत्यु भएका सरकारले २० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए। वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि सरकारले यस्तो निर्णय गरेको हो। सरकारले मतदानलाई...

निर्वाचन तयारीबारे जानकारी दिँदै ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान साढे १० बजे पत्रकार सम्मेलन गर्दैछन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय रहेको तुलसीलाल अमात्य स्मृति भवनमा पत्रकार सम्मेलन गरेर निर्वाचनको तयारीलगायत विषयमा ओलीले जानकारी दिन लागेका हुन् । उनी नेतृत्वको एमालेले निर्वाचन...

एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । स्थानीय तहको निर्वाचनलाई लिएर ओलीले आइतबार च्यासलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले समसामयिक राजनीति र स्थानीय तहको निर्वाचनमा आम मतदातालाई अपिल...

मन्त्री झाँक्रीलाई पार्टी सचिवको हैसियतमा चुनावी प्रचारमा जान अनुमति

निर्वाचन आयोगले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई पार्टी नेताको हैसियतमा चुनावी प्रचारप्रसारमा सहभागी हुन अनुमति दिएको छ । उनी सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)की सचिव हुन् । झाँक्रीले केन्द्रीय कमिटीको सचिवको हैसियतमा चुनावी प्रचारप्रसारमा सहभागी हुनका लागि सहमति मागेकामा आयोगले...

प्रतिस्पर्धी दल र बागी उम्मेदवारको प्रचार गरे कांग्रेस मकवानपुरले कारवाही गर्ने

आसन्न स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी दलका र बागी उम्मेदवारको प्रचार गर्ने आफ्ना क्रियाशील सदस्यलाई नेपाली कांग्रेस मकवानपुरले कारवाही गर्ने भएको छ । प्रतिस्पर्धी पार्टीको उम्मेदवारको सामाजिक सञ्जालमा प्रचारप्रसार गरिरहेको पाइएको भन्दै त्यस्तो कार्य बन्द गर्न निर्देशन दिँदै निर्देशन पालना...