पहिरोको कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

हेटौंडामा २५ मिटर सडक विस्तारको विषय जोडेर एमालेले झुठो आस्वासन देखाएको छ पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको...

हेटौंडामा राती ८ बजेपछि रक्सी खान, बेच्न नपाइने, चुनाव प्रचार ७ बजेपछि बन्द

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबारदेखि लागु हुनेगरी साझ ८ बजेपछि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न सुचना जारि गरेको छ । आसन्न स्थानीय निर्वाचन आचारसंहितालाई थप प्रभावकारीरूपमा पालना गर्न, गराउन तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न...

दलको चुनाव प्रचार गर्ने मकवानपुरगढीका सहायक निर्वाचन अधिकृत पुडासैनी आउट

मकवानपुरगढी गाउँपालिकाको सहायक निर्वाचन अधिकृतमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत मदन शिवाकोटीलाई पठाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शिवाकोटीलाई मकवानपुरगढी गाउँपालिकामा पठाइएको हो । यस अघि सहायक निर्वाचन अधिकृत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार...

हेटौंडामा एमालेको चुनावी फण्डा : २५ मिटर भत्काउन नदिने आस्वासन

नेकपा एमालेले वर्षौदेखि विवादित पूर्व–पश्चिम राजमार्गको हेटौंडामा २५/२५ मिटर सडक विस्तारको विषयलाई आफ्नो चुनावी फन्डा बनाएको छ । आसन्न स्थानीय निर्वाचन नजिकिदै जाँदा एमालेले शुक्रबार साझ हेटौंडामा हेटौंडा बजार क्षेत्रका घरधनी र व्यवसायी विच अन्तरक्रिया कार्यक्रम गर्यो । उक्त...

मकवानपुरमा सहायक निर्वाचन अधिकृतनै एमालेको चुनावी प्रचारमा

निर्वाचन आयोगले जारी गरेको स्थानीय निर्वाचन आचारसंहिता नै उल्लंघन गर्दै सहायक निर्वाचन अधिकृत आफै एमालेको चुनावी प्रचारमा हिडेको पाइएको छ । मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनी यतिखेर एमाले चुनावी प्रचारमा व्यस्त रहेका छन्...

हेटौंडा ८ को गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिक

स्थानिय तह निर्वाचनको लागि चुनावी मोर्चामा रहेको हेटौंडा ८ को गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बनेका राम थापा नेतृत्वको समुहले चुनावबाट निर्वाचित भएमा वडामा गर्ने कामको प्रतिबद्धता सार्वजनिक...

हेटौंडा-१५ का स्वतन्त्र उम्मेदवार भोम्जनले गठबन्धनलाई सघाउने

हेटौंडा उपमहानगरपालिका १५ नम्बर वड अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रेमबहादुर भोम्जनले गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन जनाएका छन् । नेकपा एसका नेता भोम्जनले १५ नम्बर वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले...

बकैयामा घरदैलो र मतदाता शिक्षा

मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई मत हाल्न मतदाता शिक्षा प्रभावकारी बनाउदै लगिएको छ । प्रदेश (क) सचिव भूमिनन्द गौतमको नेतृत्वमा गाउँपालिकाको १२ वटै वडाहरुमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न मतदान शिक्षा दिइएको छ । उम्मेदवारहरुले पनि घरदैलो तथा...

ओलीले पनि गठबन्धन बनाएको पौडेलको दाबी

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन विरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन बनाएको दाबी गरेका छन्। सत्ता गठबन्धनले आज शुक्रबार काठमाडौँमा आयोजित चुनावी सभामा बोल्दै पौडेलले ओलीले बनाएका गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका थिए। एमाले,...

‘केजिएफ च्याप्टर २’ को हिन्दी डब ४ अर्ब नजिक

प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ को हिन्दी डब ४ अर्ब नजिक पुगेको छ। शुक्रबारदेखि चौथो हप्तामा प्रवेश गरेको फिल्मले ३ सय ९० करोड को आँकडा पार गरेको हो। ‘केजिएफ २’ को हिन्दी डबले...