नेप्सेमा ४ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?
धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ४ कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । जसमध्ये, ३ कम्पनीकाे बाेनस सेयर र एक कम्पनीकाे ॠणपत्र रहेकाे छ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ५ लाख ७१ हजार...
‘सफा हिमाल अभियान’बाट १३ हजार किलो बढी फोहोर संकलन
नेपाली सेनाको अगुवाईमा भइरहेको हिमाल सफाई अभियानबाट १३ हजार ७८१ किलो फोहोर संकलन भएको छ। सेनाले विभिन्न संघसंस्थाको साथमा सगरमाथा, ल्होत्से, कञ्चनजङ्गा र मनास्लु हिमाल सफाइ थालेको हो। जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा...
स्वास्थ्य संस्थामा पनि अब दुई दिन बिदा
आगामी जेठदेखि साताको दुई दिन शनिवार र आइतवार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल)मा पनि लागू गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरेको...
स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग नगर्न साइबर ब्यूरोको अनुरोध
स्थानीय तह सदस्य निर्वाचन (वैशाख ३०) मा सामाजिक सञ्जालको दुरुपयोग नगर्न नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले अनुरोध गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको अवस्थामा ब्यूरोले सो अनुरोध गरेको...
आज रेडियो कान्तिपुरको नेशनल म्युजिक अवार्ड
रेडियो कान्तिपुरले आज देशकै सर्वोत्कृष्ट सांगीतिक अवार्ड ‘नेशनल म्युजिक अवार्ड-२०७८’ कार्यक्रम आयोजना गर्दैछ । २३ औं वार्षिक उत्सवका अवसरमा रेडियो कान्तिपुरले विभिन्न विधामा सांगीतिक अवार्ड वितरण गर्न लागेको हो । प्रत्येक वर्ष आयोजना हुँदै आएको म्युजिक अवार्ड अघिल्लो वर्ष...
सानेपामा बसेको गठबन्धनको बैठकले गर्यो चार निर्णय
सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका सन्दर्भमा चार वटा निर्णय गरेको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको गठबन्धनको बैठकले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढ्ने प्रतिवद्ध रहने निर्णय गरेको हो ।...
देशभर थपिए १५ कोरोना संक्रमित, १७ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ४५३ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित भएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जना...
अतिआवश्यक बाहेकका सेवा बन्द
कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै कार्यालयले आजदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि अतिआवश्यक सेवा बन्द गरिएको जनाएको छ। कार्यालयका उपरजिष्ट्रार...
सत्तागठबन्धनले बागी उम्मेदवारी निष्क्रिय गराउन थप पहल गर्ने
सत्तागठबन्धनले बागी उम्मेदवारी निष्क्रिय गराउन अझै पहल गर्ने भएको छ। शुक्रबार गठबन्धनमा सामेल दलका सचिवालय पदाधिकारी र सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयका संयोजक नानु बास्तोलाको अध्यक्षतामा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा...
मतपत्र ढुवानीको काम आज सकिने
यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र ढुवानीको काम आज सकिने भएको छ । आज शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक...