भारतमा कोरोनाको चौथो लहरको खतरा

पछिल्लो ४ सातादेखि भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । दिल्ली कोरोनाको हटस्पट बनेको छ । अप्रिल २५ देखि मे १ सम्ममा देशमा २२ हजारभन्दा बढी नयाँ बिरामी फेला परेका छन् । अघिल्लो हप्तामाभन्दा १५ हजार सं‌क्रमित फेला परेका...

हेटौंडाको मेयरमा टिकट नपाएपछि मधु अधिकारीले त्यागे राप्रपा

हेटौंडाको मेयर पदमा टिकट नपाएपछि राप्रपाका केन्द्रीय सदस्य मधुप्रसाद अधिकारीले पार्टी परित्याग गरेका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावादी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलग...

चुनाव जिते गाडी चड्दिन, मनहरीका लागि एम्बुलेन्स बनाउछु : रन्जन कालाखेती

मनहरी गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका रन्जन कालाखेतीले निर्वाचनमा आफु बिजयी भए आफुलाई प्राप्त गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने बताएका छन् । आज सन्चारकर्मी सङको भेटमा कालाखेतीले मनहरी गाउँपालिकामा निकै विकट ठाउँहरु भएको र गाउँका नागरिक...

आजदेखि २ नेपाली चलचित्र प्रदर्शन

आजदेखि सिनेमा हलमा २ नेपाली चलचित्र प्रदर्शन भएका छन्। हास्यकलाकार शिवहरी पौडेलको निर्देशन डेब्युमा बनको लक्का जवान र षड्कोण प्रदर्शन भएको हो। पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको चलचित्रमा निर्देशक पौड्यालकै कथा र पटकथा रहेको छ। चलचित्रमा दिलिप रायमाझी,...

अब सातामा शुक्रबार पनि सेयर बजार खुल्ने

आगामी जेठदेखि शुक्रबार पनि धितोपत्र बजार (सेयर बजार) खुल्ने भएको छ । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो । उसो त सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र...

स्थानीय तह निर्वाचन हुने ३० वैशाखमा जहाज नउड्ने

स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने भएको छ । बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार समेत सो दिन कम्पनीका कुनै...

आज कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर १२१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३२ पैसामा रहेको छ ।  यस्तै युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२९ रुपैयाँ...

प्रधानसेनापति शर्माद्वारा सुरक्षा पोष्ट निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज निरीक्षण गरेका छन् । प्रधानसेनापति शर्माले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अप्रेटिङ बेस’ को निरीक्षण...

तोलामा ६ सयले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार  सुनको मूल्य ६ सयले घटेर प्रतितोला ९८ हजार रुपैयाँ निर्धारण गरिएको हो। यसअघि बिहीबार प्रतितोला सुनको मूल्य ९८ हजार ६ सय कायम गरिएको थियो।...

तरूण दलले बनायो निर्वाचन परिचालन समिति

नेपाल तरूण दलले निर्वाचन परिचालन समिति गठन गरेको छ। कांग्रेसको निर्देशनअनुसार तरूण दलले ९४ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो।अध्यक्ष विद्वान गुरूङका अनुसार निर्वाचन परिचालन समितिको सचिवमा ठानप्रसाद पोखरेललाई तोकिएको छ। तरूण दलले केन्द्रीय अध्यक्ष विद्वानको अध्यक्षतामा ९४...