रुरु जलविद्युतको नाफा बढ्यो, विद्युत बिक्रीबाट १३ करोड २१ लाख आम्दानी

रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ८ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार उक्त नाफा गत...

पार्टी निर्णयविपरीत बागी बनेका उम्मेदवारलाई खोजीखोजी कारबाही गर्दै कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका र त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ। कांग्रेसले पार्टी विधानअनुसार त्यस्ता उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता समाप्त भई पाँच वर्षका लागि...

नेपाल र जिम्बावे‘ए’ बीचको पहिलो एकदिवसीय खेल आज

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा आज शुक्रबार जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । टी–ट्वान्टी सिरिज बराबरी गरेको नेपालले एकदिवसीय...

मेडिकल काउन्सिलमा पनि जेठ १ गतेदेखि आइतबार बिदा हुने

सरकारको निर्णय अनुसार नेपाल मेडिकल काउन्सिलले पनि आइतबार बिदा दिने भएको छ। काउन्सिलले सरकारको निर्णय अनुसार जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। काउन्सिलले आइतबार र शनिबार बाहेक अन्य दिनमा कार्यालय समय...

राप्रपा नेपालका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले गरे पार्टी परित्याग

राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले पार्टी परित्याग गरेका छन्। गुरुङले आज (बिहीबार) पार्टीको साधारण सदस्यसमेत नरहने गरी कोषाध्यक्षबाट राजीनामा गरेका छन्। उनले राजीनामापत्रमा आफ्नो कुनै नेतासँग पनि गुनासो नरहेको स्पष्ट पारेका छन्। गुरूङले २०३८ सालदेखि नै थापालाई साथ...

मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन बिदा

आगामी स्थानीय तहको निर्वाचनमा मतदान केन्द्र तोकिने विद्यालय तीन दिन बन्द रहने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान केन्द्र कायम भएका विद्यालय वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द रहने जानकारी दिएको...

‘मिस युनिभर्स नेपाल–२०२२’ मा समलिंगी युवती पनि सहभागी हुन पाउने

‘मिस युनिभर्स नेपाल–२०२२’ मा समलिंगी युवतीले पनि सहभागिता जनाउन पाउने भएका छन्। आयोजक उमंग क्रियसनका अनुसार यस वर्षदेखि समलिंगी युवती पनि मिस युनिभर्स नेपालमा सहभागी हुन पाउने व्यवस्था गरिएको हो। अन्तर्राष्ट्रिय स्तरमा सन् २०१२ देखि नै यो व्यवस्था गरिएको...

बढ्यो केजीएफ निर्देशकको पारिश्रमिक

कन्नडा फिल्मनगरीलाई नै चिनाउने फिल्म बन्यो ‘केजीएफ’ ।  फिल्मका हिरो यश मात्र स्टार बनेनन् निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा छ । यद्यपि प्रशान्तको चर्चा भने केजीएफको सिक्वेल प्रदर्शनमा आएपछि बढेको हो । केजीएफको सफलता पश्चात बढेको हाइपलाई बक्सअफिसमा परिणत गर्न निर्देशक प्रशान्त सफल रहेपछि उनलाई फिल्मको अफर दिनेहरू बढेका छन्...

अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड अनुदान सहयोग दिने

अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान दिने निश्चित भएको छ । आगामी ५ वर्षभित्र खर्च गर्ने गरी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसआईडी)मार्फत नेपालले यो रकम प्राप्त गर्ने भएको छ । अर्थ मन्त्रालायमा बिहीबार आयोजित कार्यक्रममा...

‘द भ्वाइस अफ नेपाल ४’को डिजिटल अडिसन जेठ १ गतेसम्म

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको डिजिटल अडिसन जेठ १ गतेसम्म दिन पाइने भएको छ। केही महिनाअघि सुरु भएको कार्यक्रममा आवेदन दिने डिजिटल अडिसनमा जेठ १ गतेसम्म बढाइएको हो। कार्यक्रममा गुगल प्ले स्टोर र एप स्टोरमा रहेको ‘द भ्वाइस...