थाहा नगरका प्रमुख विष्टले दिए राजीनामा
मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले राजीनामा दिएका छन् । बिहीबार नगर प्रमुख विष्टले उपप्रमुख खड्ग गोपाली समक्ष राजीनापत्र बुझाएका हुन् । आसन्न निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारमा लाग्न आचारसंहिता बाधक भएकोले राजीनामा दिएको नगरप्रमुख विष्टले...
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई कोरोना संक्रमण
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई कोरोना संक्रमण भएको छ । उनलाई कोरोनाको हलुका लक्षण देखिएको उनको कार्यालयले जानकारी दिएको छ । उनले हाल आफ्नो घरमा आइसोलेसन गरेर आफ्नो काम गरिरहेका छन् । ब्लिन्केनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनले खोपको...
आईजीपी नियुक्ति प्रकरणको बहस सकियो, आजै आदेश आउने
नेपाल प्रहरीको आईजीपी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा केही बेरअघि सकिएको हो । बहस सकिएसँगै आदेश तयार गर्ने कार्य...
बेलायतमा स्थानीय तहको निर्वाचन सुरु
बेलायतमा बिहीबार बिहान ७ बजेदेखि स्थानीय तहको निर्वाचन सुरु भएको छ । मतदान राति १० बजेसम्म सुचारु हुनेछ । इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्डका मतदाताले स्थानीय जनप्रतिनिधि चुन्नेछन् भने उत्तरी आयरल्यान्डमा ‘नर्दन आयरल्यान्ड एसेम्ब्ली’ का लागि ९० जना नयाँ सदस्य चुनिने छन् ।...
कोभिड १९ का नयाँ भेरियन्टका लागि पनि अहिलेकै खोप प्रभावकारी
विश्व स्वास्थ्य संगठनले कोभिड १९ का अरु नयाँ भेरियन्टहरुलाई पनि अहिलेका कोभिड विरुद्धको खोपले नै काम गर्ने जनाएको छ । अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिड १९ का नयाँ भेरियन्टहरु भेटिएका समाचारहरू आइरहेका बताइएको छ । ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको हो । संगठनले हालै गरेको...
पल शाहको मुद्दामा आज सुनुवाई हुँदै, जेलमुक्त होलान् ?
बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँ र पूर्व नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएपछि पल शाहले उच्च अदालत पोखरामा दिएको रिट निवेदनमाथि आज पेसी...
ओटीटीमा ‘आरआरआर’ को रिलिज तय
बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘आरआरआर’ ओटीटीमा रिलिज हुने भएको छ । एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट एघार सय करोड भन्दा बढीको कमाइ गरिसकेको छ । फिल्म अझै पनि केही स्थानमा प्रदर्शनरत छ । यद्यपि अब फिल्म ओटीटीमा समय आउने भएको छ । स्टोरी,...
आचारसंहिता उलंघन गर्नेसँग धमाधम स्पष्टीकरण माग्दै निर्वाचन आयोग
निर्वाचन आयोगले नेपाली कांग्रेस पार्टीसँग तीन दिनभित्र जानकारीसहितको जवाफ माग गरेको छ। ललितपुर कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको नामबाट “ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रूख चिह्नमा मतदान गरौँ” शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएकाले सो...
आयोगले दियो मतदान अधिकृतहरूलाई निर्वाचनसम्बन्धी तालिम
निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिएको छ । आयोगले काठमाडौंमा रहेका मतदान केन्द्रका अधिकारीहरूलाई तालिम दिइएको हो। तालिममा अधिकृतहरूलाई मतदानको समयमा आउनसक्ने सम्भावित समस्याका साथै मतदान कार्य सहज तवरबाट सञ्चालन सम्बन्धि तालिम...
गठबन्धनका उम्मेदवारको प्रचारमा लाग्न नेविसंघको परिपत्र
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका उम्मेदवार र तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन परिचालन हुन निर्देशन दिएको छ । वडाका प्रत्येक बुथमा जतिसक्दो उल्लेख्य संख्यामा युवा विद्यार्थीहरुलाई स्वयंसेवकका रुपमा निर्वाचनमा परिचालन हुन नेविसंघले परिपत्र गरेको...