मानव अधिकार आयोगले सातवटै प्रदेशका मतदान केन्द्रको अनुगमन गर्ने
राष्ट्रिय मानव अधिकार आयोगले सातवटै प्रदेशका मतदान केन्द्रको अनुगमन गर्ने भएको छ। आयोगका अध्यक्ष तथा अन्य सदस्यको नेतृत्वमा रहेको उच्चस्तरीय अनुगमन टोलीले सातवटै प्रदेशमा निर्वाचनपूर्वको अनुगमन गर्ने बताइएको छ। आयोगका सदस्यहरू डा. सूर्यप्रसाद ढुंगेल मधेस प्रदेशमा, मिहिर ठाकुर गण्डकी...
सार्वजनिक बिदाबारे छलफल गर्न स्वास्थ्य मन्त्रालयले बोलायो बैठक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो जेठदेखि आइतबार ओपिडी सेवा खुलाउने वा नखुलाउने भन्ने विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई छलफलमा बोलाएको छ । बिहीबार सार्वजनिक विदाका विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई बोलाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार...
शेयर बजार झन्डै ३२ अङ्कले घट्यो, नेप्से २३ सयको विन्दुबाट तल झर्याे
शेयर बजार आज बुधवार झन्डै ३२ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ७६ अङ्कले घटेर दुई हजार दुई सय ७५ दशमलव ६८ विन्दुमा झरेको हो । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्,...
कक्षा ११ को प्रवेश परीक्षा तयारीका लागि ‘मोबाइल एप’
टेक्नेका टेक्नोलोजिज प्रा.लि. ले ‘एसइइ’ दिएर बसेका विद्यार्थीहरुलाई कक्षा ११ मा भर्ना हुने प्रवेश परीक्षाको तयारीका लागि “टुल नेपाल” नामक एप (मोवाइल एप्लीकेशन) सञ्चालनमा ल्याएको छ । निशुल्क ‘डाउनलोड’ गर्न सकिने यो ‘एप’ मा विद्यार्थीहरुले ‘लगइन’ गरी विभिन्न संकाय...
चुनावको मुखमा अर्थमन्त्री भेटघाटमा
अर्थमन्त्री जनार्दन शर्मा पछिल्ला केही दिनदेखि भेटघाटमा व्यस्त देखिनुभएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बनको प्रस्ताव गरेपछि एकाएक चर्चामा आउनुभएका मन्त्री शर्मा सर्वोच्च अदालतले गभर्नरलाई अन्तरिम आदेशको निरन्तरता दिएपछि औपचारिक कार्यक्रममा कम देखिनुभएको हो । तर...
म्यादी हुँ भन्दै टिकटकमा भाइरल बनेका किशोर पक्राउ
‘म्यादी हुँ’ भन्दै टिकटकमा भाइरल बनेका किशोर पक्राउ परेका छन्। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै बाणगंगा नगरपालिका-१ पिपरा बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार पक्राउ...
काभ्रेमा भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा ५ जनाको मृत्यु
भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको छ। भारतीय यात्रु बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप आज मध्यान्ह १२:१५ बजे काभ्रेको रोशी गाउँपालिका बढुवेशीमा दुर्घटनामा परेको थियो। प्रहरी नायब उपरीक्षक हरि...
भ्रातृ संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन स्थगित गर्न काँग्रेसको निर्देशन
नेपाली काँग्रेसले केही भ्रातृसंघ र शुभेच्छुक संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचन आसपास सम्भव नभएकाले स्थगित गर्न निर्देशन दिएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा...
भारतले गर्यो चीन विज्ञलाई नेपालको राजदूतमा प्रस्ताव
भारतले नेपालको लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई औपचारिक रुपमा प्रस्ताव गरेको छ । आगामी बुद्ध जयन्तीमा हुन लागेको प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि भारतले काठमाडौंमा नयाँ राजदूत पठाउन लागेको हो । भारतीय अखबार ‘द हिन्दूस्तान टाइम्स’ले बुधबारको संस्करणमा श्रीवास्तवलाई...
नेपालले टस जितेर फिल्डिङ गर्दै
जिम्बावे ए टिम विरुद्धको तेस्रो टी२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो...