आइजिपी बढुवाविरूद्धको रिटमाथि सुनुवाइ जारी
नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आइजिपी) बढुवाविरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि पहिलो सुनुवाइ सुरू भएको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ सुरू भएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने...
एनसीसी बैंकले आजबाट बिक्रीमा ल्यायो १ लाख कित्ता संस्थापक सेयर
एनसीसी बैंक लिमिटेडले आजबाट १ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । उक्त लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । कम्पनीले सो शेयरको न्युनतम मूल्य १३० रुपैयाँ तोकेको छ ।...
जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प
जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः ५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प...
विप्लवलाई निष्कासन गर्ने विद्रोही समूहको निर्णय, बास्तोला संयोजक तोकिए
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो । केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै...
मतपत्र ढुवानीको काम शुक्रबारसम्म सकिने
निर्वाचन आयोगले शुक्रबारसम्ममा मतपत्र ढुवानीको काम सकिने जनाएको छ । आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालले आगामी शुक्रबारम्ममा देशभरका ७७ वटै जिल्लामा मतपत्र ढुवानीको काम सकिने जानकारी दिए । उनका अनुसार, हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र...
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ । चीनको साङ्सी प्रान्तीय सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड नेपाली प्राध्यापक झासहित सो प्रान्तमा रहेका १० देशका विशिष्ट...
हेटौंडामा फुटबल खेलको विकासका लागि वार्षिक एक करोड विनियोजन गर्ने गठबन्धनको घोषणा
सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाभित्र फुटबल खेलको विकास गर्न वार्षिक एक करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडाको मेयरका उम्मेदवार मीना लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले फुटबल खेलको विकास र खेलाडीहरूको प्रोत्साहनको लागि सो...
त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु, उडान सुरु
त्रिुभवन विमानस्थलमा उडान सुरु भएको छ। ‘फोन गरेर बम राखेका छौँ भन्ने थ्रेट आएको थियो’, महानिर्देशक ठाकुरले भने, ‘शंकास्पद ठाउँ सर्च गर्दा केही नभेटिएपछि उडान सुचारु भएको छ।’ अहिले अवरुद्ध भएका उडानको समय सरेको छ।दिउँसो १ बजेसम्मको उडान भएका...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा गृहमन्त्री
विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले गृहमन्त्री खाणले आज बिहान विमानस्थलको निरीक्षण गर्दै अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएको बताए । गृहमन्त्री खाणलाई आगामी २ जेठमा बुद्ध जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जानकारी दिएको केसीको भनाइ छ ।केसीका...
कोरोनाको चौथो लहर आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह
कोरोना भाइरस संक्रमणको चौथो लहर आउन सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह सरकारले आग्रह गरेको छ। पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो...