भारतमा थपिए ३२०५ जना कोरोना संक्रमित

भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ। जसकारण त्यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रोटोकल पालना गर्न सर्वसाधरणलाई सचेत गराएको छ। पछिल्लो २४ घण्टामा भारतमा थप ३ हजार २०५ जनामा संक्रमण देखिएको छ। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको...

हेटौंडामा गठबन्धनले जिते फुटबल क्षेत्रलाई एककरोड

सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाभित्र फुटबलको विकास गर्न वार्षिक एककरोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ । गठबन्धनको तर्फबाट हेटौंडाको मेयरका उम्मेदवार मीना लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले फुटबल खेलाडीलाई हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमै पुगेर भेटघाट गरेका थिए...

हेटौंडामा एमालेका उम्मेदवार अनिल बानियाँले जस्ता बाड्न लागेको भन्दै नियन्त्रण

हेटौंडा उपमहानगरपालिका -१८ मा एमालेका वडाध्यक्षका उम्मेदवारले गाउँमा जस्ता बाड्न लागेको भन्दै विरोध भएको छ । बुधबार विहान एमालेका वडा अध्यक्षका उम्मेदवार बानियाँले निर्वाचनको आचारसंहित उल्लङ्घन गर्दै वडाको लालभित्तेलगायतका स्थानमा करिब १५ घरधुरीलाई २०० थान जस्तापाता जस्तापाता बाड्न लैजादै...

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो मंगलबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी...

जेठदेखि दुई दिन सार्वजनिक बिदाबारे अलमलमा स्वास्थ्य क्षेत्र

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै बिदाको पक्ष र विपक्षमा मतहरू सार्वजनिक भइरहेका छन् । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरकारी तथा निजी संघमा आबद्ध स्वास्थ्यकर्मीबीच पनि आइतबारको सार्वजनिक बिदाका विषयमा मत बाझिएको छ । चिकित्सक...

प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से, १० कम्पनीको शेयरमूल्य वृद्धि

साताको दोस्रो कारोबार दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत सोमबार ४८.७३ अंक घटेर २३०७.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३।०६ अंक बढेर २३१०.५१ विन्दुमा पुगेको छ।...

आईजीपी नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । न्यायाधीश माथेमाको एकल इजलासमा बुधबार रिट निवेदनमाथि सुनुवाइ हुने गरी पेसी तोकिएको हो । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि...

त्रिभुवन विमानस्थलमा बम राखेको फोन आएपछि सेना परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि हंगामा भएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको भन्दै बताएपछि हंगामा भएको हो । अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र...

आजको लागि डलरको भाउ कति ?

आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ १३ पैसा र विक्रिदर १२२ रुपैयाँ ७३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार १२८ रुपैयाँ ३९ पैसा र विक्रिदर १२९ रुपैयाँ २ पैसा रहेको छ । यसैगरी, आज अष्ट्रेलियन डलरको...

कांग्रेसका बागीलाई उम्मेदवारी निष्क्रिय गर्न भोलिसम्म समय

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई बुधबारसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिएको छ। गत शुक्रबारसम्म उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई बुधबारभित्र वक्तव्य निकालेर उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेसले बागी उम्मेदवार र...