पेट्रोलियम पदार्थको मूल्य बढेर आयो
भारतीय आयल कर्पोरेसन (आइओसी) ले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । वैशाख १८ गते आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्य...
३२ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर ३२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । तीन हजार ९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा २३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको...
५३ पालिकाको मतपत्र दोहोर्याएर छापिँदै
आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ५३ वटा पालिकाको मतपत्र दोहोर्याएर छाप्नुपर्ने भएको छ। अपेक्षा गरेभन्दा धेरै स्वतन्त्र उम्मेदवार भएपछि मतपत्र दोहोर्याएर छाप्न लागिएको हो। आयोगले ६ वटा महानगरबाहेक सबै स्थानको मतपत्र छापिसकेको थियो। तर उम्मेदवारको अन्तिम नामावली...
हेटौंडामा गठबन्धनको प्रतिबद्धता : खानेपानी, बिजुली निशुल्क, वडा-वडामा डाक्टर, फुलैफुलको बगैंचा
हेटौंडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको नेतृत्व लिँदा गर्ने कामहरुको बारे प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । मंगलबार हेटौंडामा एक कार्यक्रमकाबीच गठबन्धनले संयुक्त रुपमा प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिवद्धतापत्रमा उपमहानगरपालिकाबासीलाई...
देशभरका उम्मेदवारको नामावली वेवसाइटमा प्रकाशन गर्दै निर्वाचन आयोग
निर्वाचन आयोगले देशभरका उम्मेदवारको अन्तिम नामावली वेवसाइटमा प्रकाशनको तयारी गरिरहेको छ । आयोगले आजै अन्तिम नामावली वेवसाइटमा प्रकाशन गर्ने तयारी गरेको हो । देशका सबैजसो प्रदेशका नामावली अपलोड भइसकेपनि कर्णाली प्रदेशमा कठिनाई भएकाले ढिलाई भएको आयोगले जानकारी दिएको छ...
नौ महिनामा सरकारले लियो दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण
सरकारले चालु आर्थिक वर्षको नौ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले आन्तरिक र बाह्य गरेर साउनदेखि चैतसम्म दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको हो । यसमध्ये एक खर्ब १६ अर्ब...
हेटौंडामा गठबन्धनको घोषणापत्र सार्वजनिक
पाँच दलीय सत्ता गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको लागि संयुक्त घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि स्थानीय तहको लागि २२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो ।घोषणा पत्रमा स्वास्थ्य, शिक्षा, खानपानी तथा सरसफाइ, खेलकुदलाई विशेष प्राथमिकतामा...
मतदाताको अधिकारप्रति सचेत हुन प्रमुख निर्वाचन आयुक्तको आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल संचारमाध्यम भएको बताएका छन्। आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आफ्ना सदस्य रेडियोहरुका लागि सामुदायिक रेडियो प्रसारक सङ्घ (एओर्याब) ले तयार गरेको आचारसंहिता जारी गर्न आयोजित...
इन्टरनेट अवरुद्ध हुन नदिने मन्त्री कार्कीको भनाइ
चुनावका बेला इन्टरनेट काटिने विषय बाहिर आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कुनै पनि हालतमा त्यसो हुन नदिने बताएका छन् । सोमबार साँझ इन्टरनेट सेवा प्रदायकहरूसँगको भेटघाटमा उनले सेवा प्रदायकका समस्या समाधानमा सहजिकरण गर्ने आश्वासन दिएका थिए ।...
भारतमा थप २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु
भारतमा पछिल्लो २४ घन्टामा थप २५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोमबारको तुलनामा संक्रमण दर १८.७ प्रतिशत कम हो। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २५ सय ६८ जनामा संक्रमण देखिएको र २० जनाको ज्यान...