शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो नतिजा
शिक्षक सेवा आयोगले चैत १५ गते लिएको माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) तर्फको नतिजा सार्वजनिक गरेको छ । मंगलवार सार्वजनिक गरिएको नतिजाहरू प्रदेशगतरुपमा सार्वजनिक गरेको हो । सूचीमा नाम समेटिएकाहरू विषयगत परीक्षाका लागि...
६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी
स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका...
नेपालमा तीन वटा वायुको प्रभाव, आज पनि पहाडी भेग वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली भए पनि प्रदेश १ को केही स्थानमा हल्का वर्षाको भइरहेको छ। हाल नेपालमा स्थानीय, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीसँगै...
इदमा राष्ट्रपति भण्डारीले दिइन् शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा ईद (ईदउलफित्र)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका...
प्रधानमन्त्री देउवाद्वारा इदको शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता...
मकवानपुरमा लोडर दुर्घटना, तीन चिनियाँ नागरिकको मृत्यु
मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा...
भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमा नेपाल आउँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोृदी नेपाल भ्रमणमा आउने भएका छन्। आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसरमा मोदी नेपाल आउने र गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भारतीय सञ्चारमाध्यम द हिनदुले जनाएको छ। भारतीय प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकाल सम्हालेपछिको भारतीय प्रधानमन्त्रीको...
भुवन केसी र स्वेता खड्का कांग्रेस प्रवेश
अभिनेता भुवन केसी र अभिनेत्री स्वेता खड्का कांग्रेस प्रवेश गरेका छन् । मंगलवार उनीहरूलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका हुन् । यसअघि भुवन राप्रपा प्रवेश गर्ने पनि हल्ला चलेको थियो । उनी २०७० सालमा...
भोलि इद पर्वको सार्वजनिक बिदा
इद (इद उल फित्र) पर्वको अवसरमा सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै इद पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो। ०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इदकाे बिदा दिने निर्णय गरिएको छ...
फेरि बढ्दै कोरोना संक्रमणदर, स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको आग्रह
सरकारले कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार...