अमेरिका उडिन् केकी अधिकारी

अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मासँगै छिन् । उनी ‘मेरो डान्स...

अब ब्रोकरबाट सेयर किन्दा ७० प्रतिशतसम्म कर्जा पाइने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर लगानीकर्ताहरूलाई सजिलो कार्यविधि कार्यान्वयनमा ल्याएको छ। ब्रोकरमार्फत् सेयर किन्नेहरूका लागि नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि संशोधन गरेर थप सहज बनाएको हो। संशोधनसँगै अब लगानीकर्ताहरूले ब्रोकरहरूबाट सेयर किन्न ७० प्रतिशतसम्म कर्जा पाउन सक्नेछन्। लगानीकर्ताले कर्जा लिँदा अब...

निजी अस्पतालको लाइसेन्स सरकारी नभएका ठाउँमा मात्रै दिने नीति ल्याइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल नभएका ठाउँमा मात्रै निजी अस्पताललाई लाइसेन्स दिने नीति ल्याउने भएको छ। ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ सरकारी अस्पताल नभएका ठाउँमा निजी खोल्न प्राथमिकता दिइने नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए।...

सन् २०२२ भित्र देशभर फोरजी सेवा उपलब्ध हुने

सन् २०२२ भित्र देशका सम्पूर्ण स्थानमा फोरजी सेवा उपलब्ध हुने भएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी अंग्रेजी...

अप्रिलमा नेपाल आउने पर्यटकको सङ्ख्या झन्डै १६० प्रतिशतले बढ्यो

अप्रिल महिनामा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै एक सय ६० प्रतिशतले बढेको छ । यस वर्षको अप्रिल महिनामा ५८ हजार तीन सय ४८ जना विदेशी पर्यटक आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।...

भीम रावलले उठाए एमसिसी राजपत्रमा छापिएको विषय

नेकपा एमालेका नेता भीम रावलले एमसिसी सम्झौता राजपत्रमा प्रकाशित भएकोबारे प्रश्न उठाएका छन्। अरू देशसँग गरिएका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् कि छैनन् भन्ने प्रश्न पनि उनको छ। ‘एमसीसीसंगको सम्झौता नेपाल राजपत्रमा छापिएछ। के अरु देशसँगका विकास...

२००, ५०० र २,००० का भारु नोट प्रचलनमा ल्याउन सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले नेपालको पहाडी भूभागमा पर्यटक आकर्षित गर्न केवलकार परियोजनालाई प्राथमिकता दिन सुझाव दिएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै महासंघले यस्तो बताएको हो । नेपालको ६८ प्रतिशत भूभाग रहेको नेपालमा केवलकार परियोजनालाई...

सूचनाको हकको सम्मान गर्न सूचना दिवस

आज मुलुकभर राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइदैछ । ‘गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको विस्तार समुन्नत राष्ट्रको निर्माणको आधार’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो । सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसंगै व्यवस्थित बनाउन सरकारले हरेक...

९ महिनामा ३ अर्ब ८५ करोडको अलैँची निर्यात

चालू आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ८५ करोडको अलैँची निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ । विभागले साउनदेखि चैतसम्मको भन्सार तथ्याङ्क जारी गर्दै करिब ४ अर्ब रुपैयाँको अलैँची निर्यात भएको जानकारी दिएको हो । यस अवधिमा ४२...

यस्ता छन् ७६ जिल्लाका नमूना मतपत्र

स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले मतपत्र ढुवानी अन्तिम चरणमा पुगेको जनाएको छ भने नमूना मतपत्र पनि सार्वजनिक गरेको छ। आयोगका अनुसार, सोमबारसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको छ। बाँकी १७ जिल्लामा पनि यसै साताभित्र मतपत्र ढुवानी गरिने आयोगका प्रवक्ता...