एकीकृत समाजवादी दल दर्ताविरुद्ध ओलीको मुद्दामा सुनुवाइ तोकियो

सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्ताविरुद्धको मुद्दामा पेसी तोकेको छ। सर्वोच्चले सोमबार न्यायाधीशद्वय  प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकेको हो। दल दर्ताविरुद्ध एमालेका अध्यक्ष केपी ओलीले वारेसनामामार्फत भदौ १७ मा तीन रिट दर्ता गराएका...

हेटौंडाले पहिलो पटक महिला मेयर पाउने अवसर छः ईन्द्र बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक महिला नेतृत्व पाउने अवसर रहेको बताएका छन् । हेटौंडा–१८ मा भएको चुनावी घरदैलो कार्यक्रमपछि आयोजित कोणसभामा बोल्दै बानियाँले उपमहानगरपालिकामा जनताको मतले पहिलो पटक महिला...

नेपाल टस जितेर जिम्बावेविरुद्ध बलिङ्‌मा

आज हुने जिम्बावेविरुद्ध दोस्रो टी-२० खेलमा नेपालले टस जितरे बलिङ्‌ गर्ने भएको छ। जिम्बावे ‘ए’ बीचको खेल अहिले १:०० बजेदेखि टियु क्रिकेट मैदानमा हुँदैछ। आईतबार भएको खेलमा जिम्बावेसँग नेपाल ७ बल अगावै ६ विकेटले पराजित भएको थियो। आईसीसी पुरुष क्रिकेट...

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

संघीय संसदको अधिवेशन आह्वान गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सभामुख अग्निप्रसाद सापकोटाले विचारविमर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम र आगामी जेठ १५ गते आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट ल्याउनैपर्ने...

सुनको मूल्य ९८ हजार दुई सय

सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । साेमबार...

आईजी बढुवामा असन्तुष्ट दुई एआईजीले वारेसमार्फत पठाए रिट

सिनियर दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल र सहकुलबहादुर थापाले प्रहरी महानिरीक्षक (आईजी) बढुवामा असन्तुष्टि जनाउँदै रिट दायरको प्रक्रिया अघि बढाएका छन्। उनीहरुले सोमबार सर्वोच्च अदालतमा आईजी बढुवा प्रक्रिया बदरको माग गर्दै रिट दायर गर्न लागेका हुन्। एआईजी...

जिम्बावे‘ए’ सँग खेल्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत आज (सोमबार) जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–ट्वान्टी खेल दिउँसो १ बजे सुरु हुनेछ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाल आजको खेलमा...

हेटौंडाको सडक विस्तारबारे केपी ओली भन्छन् – बाइपासबाट बाटो निकालौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हेटौंडाको सडक विस्तारबारे चासो राखेका छन् । आज अन्तराष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित एमाले मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै उनले २५ मिटर सडक बिस्तार बारे बोलेका हुन् ।...

हेटौंडा २ का स्वतन्त्र उम्मेदवार राजबाहकले सुरु गरे घरदैलो अभियान

हेटौंडा उपमहानगरपालिका वडा नं २ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका सुदीप राजबाहकले चुनावी प्रचारप्रसार अन्तर्गत् घरदैलो अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजबाहकले १३ बुँदे घोषणापत्र जारी गर्दै घरदैलो अभियान सुरुवात गरेका हुन्...

हेटौंडा आएर ओलीले भने बिरोध खतिवडा जति खाएपनि नपुग्ने अगस्त्य ऋषि जस्तो !

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्त्यजस्तो अनुहार भएको भन्दै जति खाएपनि नपुग्ने ऋषि जस्तै स्वस्थ्यमन्त्री भएको टिप्पणी गरेका छन्  । अन्तराष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित एमाले मकवानपुरले हेटौंडामा...