हेटौंडामा केपी ओलीले भने : माकुने पार्टी बाच्छाको मुखमा परेको अङ्गेरीको झार !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाट निस्किएर गएको पार्टी एकीकृत हुने नसक्ने बताएका छन् । अन्तराष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित एमाले मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टीलाई माकुने...
हेटौंडा आएर केपी ओलीले भने : यो सरकार खान जन्मिएको हो, २४ लाख डोज भ्याक्सिन निल्यो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार खान कै लागि जन्मिएको बताएका छन् । अन्तराष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित एमाले मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकार खानकै लागि जन्मिएकाले मन्त्री र...
हेटौंडामा केपी ओली: गठबन्धनको सरकारले चुनाव भाड्न खोजेको छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले चुनाव भाड्न खोजेको आरोप लगाएका छन् । अन्तराष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित गरेर नेकपा एमाले मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले अझै पनि चुनावको...
हप्तामा २ दिन विदा भए पनि आइतबार अस्पतालका ओपीडी बन्द नहुने
जेठ १ देखि हप्तामा दुई दिन सरकारी कार्यालय बन्द भए पनि अस्पतालका बहिरंग सेवा (ओपीडी) आइतबार भने बन्द नगर्ने भएको छ । उच्च स्रोतका अनुसार स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा अति आवश्यक हुने भएकाले मन्त्रालय आइतबार ओपीडी सेवा बन्द...
निर्वाचन आयोगको भूमिकाप्रति माओवादी केन्द्रकाे असन्तुष्टि
माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मे दिवसका अवसरमा पार्टी निकट अखिल नेपाल टड युनियन महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनले उम्मेद्वारी फिर्ता लिने विषयमा आयोगले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बताएका...
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसद अधिवेशन बोलाउनेबारे छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आह्वान र आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा...
राप्रपा नेता खिलप्रसाद चौलागाईं नेकपा एमालेमा प्रवेश
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको राजनीतिमा लामो समय सक्रिय रहेका खिलप्रसाद चौंलागाई नेकपा एमाले प्रवेश गरेका छन् । एमाले मकवानपुरद्वारा आज हेटौंडामा आयोजित आमसभामा अध्यक्ष केपी शर्मा ओलीले चौंलागाईलाई स्वागत गरेका हुन् । कमल थापा निकट मानिएका चौंलागाई राप्रपा विभाजनपछि...
भोलि राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
सरकारले सोमबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने भएको छ । ‘गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार’ नारासहित सरकारले सोमबार राष्ट्रिय आइसिटी दिवस मनाउने भएको हो । सरकारले राष्ट्रिय आइसिटी दिवसको अवसरमा राष्ट्रिय आइसिटी...
निजी विद्यालयले दुई दिन बिदा नदिने
निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक प्रेसर पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरूले सरकारले यस निर्णयप्रति...
हेटौंडाबाट सिनेमा हलको अनुगमन सुरु
सिनेमा हलहरुमा व्यापक अनियमितता रहेको गुनासो सुनिएपछि चलचित्र विकास बोर्डले आइतबार हेटौंडाबाट अनुगमन सुरु गरेको छ । बोर्ड अन्तर्गतको बक्स अफिस समितिका संयोजक राज कटुवाल नेतृत्वको टोलीले हेटौंडाका एनएस सिनेमा र ओम्याक्स हलमा अनुगमन गरेको हो । आगामी सातादेखि...