जिम्बाब्वेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा जिम्बाब्वे ‘ए’विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्वेले टस जितेर फिल्डिङ गर्ने भएपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय शृंखला...
समझदारी गरेर निर्वाचनमा जान गठबन्धनको निर्देशन
सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुमगन समितिले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी...
केपी ओली हेटौंडा आउदै, बस, म्याजिक सबै रिजर्व हुदा यात्रु हैरान
हेटौंडामा सार्वजनिक गाडीको अभाव भएको छ । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेटौंडा आउने भएपछी हेटौंडाबाट चल्ने सार्वजनिक यातायात अधिकांस आफ्ना रुटमा चलेका छैनन् । विभिन्न स्थानबाट एमाले कार्यकर्ता आमसभामा उतार्नका लागि यहाँका लोकल बस तथा म्याजिकहरु...
बिदाका दिन सर्वोच्च अदालतमा फुलकोर्ट बैठक
मजदुर दिवस अर्थात् मे १ का दिन सरकारले सार्वजनिक विदा दिएको भएपनि सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसिरहेको छ । सर्वोच्च अदालत श्रोतका अनुसार यतिबेला सर्वोच्चमा फुलकोर्ट बैठक बसिरहेको छ । बैठकको एजेण्डाबारे अधिकांश न्यायाधीशहरुलाई जानकारी दिइएको छैन । सार्वजनिक विदाकै...
हेटौंडामा गठबन्धनलाई जिताउन कांग्रेस शीर्ष नेता मैदानमा
हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनलाई जिताउन कांग्रेस शीर्ष नेतृत्व फिल्डमा उत्रिएका छन् । कांग्रेस पूर्वसभापति माइकल रामचन्द्र अर्याल, पूर्वउपसभापति अशोक शाक्य, पूर्वसचिव आनन्दराम पराजुली चुनावी मैदानमा उत्रिएका छन् । गठबन्धनको आइतबार विहान हेटौंडा–२, वनस्खण्डी क्षेत्रबाट सुरु भएको घरदैलो कार्यक्रममा प्रदेशसभा...
गठबन्धनको चुनावी घरदैलोमा कांग्रेस नेता पराजुली
नेपाली कांग्रेस मकवानपुरका प्रभावशाली नेता आनन्दराम पराजुली हेटौंडा उपमहानगरमा गठबन्धन नेतृत्वलाई जिताउन चुनाव प्रचार प्रसार एव घरदैलो कार्यक्रममा जुटेका छन्। गठबन्धन दलको आयोजनमा हुदै आएको चुनाव प्रचार प्रसार तथा घरदौलो कार्यक्रममा नदेखिएका पराजुली आइतबार गठबन्धनको चुनावी कार्यक्रममा देखिएका छन्...
हेटौंडा २ का वडा अध्यक्ष उम्मेदवार महर्जनको प्रतिवद्धता : ढल व्यवस्थापनदेखि निशुल्क एम्बुलेन्स र स्वास्थ्य बिमा
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षका उम्मेदवार बिष्णु गोपाल महर्जनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता महर्जनले आज संचारकर्मीहरुको उपस्थितिमा आफुले जितेपछी वडाको विकासका लागि ५ बर्षमा गर्ने कामहरुबारे लिखित घोषणापत्र...
बालेन साहले पाए चुनाव चिन्ह ‘लौरो’
काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले लौरो चुनाव चिन्ह पाएका छन् । शनिवार आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । साहको आधिकारिक चुनाव चिन्ह लौरो भएको छ । चुनाव चिन्ह पाएसँगै साह लौरो चिन्ह लिएर...
हेटौंडामा अबदेखि ट्राफिकले ‘लापसे’ चेक गर्ने, बाटोमै चालकको पिसाब जांच
मकवानपुर ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरि सवारी चलाउने चालकहरुको पहिचान गर्न ड्रग-युरिन टेस्ट सडक मैं सुरु गरेको छ । लागु पदार्थ सेवन गरी सवारी चलाउँने चालकको संख्या बढिरहेको गुनाँसो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि ट्राफिक प्रहरी...
स्थानीय निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने
आसन्न स्थानीय तिह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो मनोनयन फिर्ता लिन सक्नेछन् । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय दिएको छ । फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने...