सत्ता गठबन्धनभन्दा बाहिरको चुनावी तालमेल खारेज हुने
पाँच दलीय सत्ता गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको चुनावी तालमेल खारेज हुने भएको छ । सत्ता गठबन्धन दलका शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन बाहिरको चुनावी तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय गरेको...
हेटौंडाका मेयर आचारसंहिता उल्लंघन गर्दै पार्टीको चुनावी प्रचारमा
हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महत निर्वाचन आचारसंहिता उल्लंघन गरी पार्टीको चुनावी कार्यक्रमहरुमा सहभागी भएका छन् । महत केहिदिन यता नेकपा एमालेको चुनाव प्रचार-प्रसार कार्यक्रम तथा घरदैलो कार्यक्रममा भाषण गर्दै हिडेका छन् । निर्वाचन आचारसंहिता अनुसार बहालवाला जनप्रतिनिधि पार्टीको...
बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनका शीर्ष नेताको आग्रह
बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन पाँचदलीय सत्ता गठबन्धनले आग्रह गरेको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको हो । गठबन्धनबाहेक दलसँग भएका...
लोसपाको घोषणापत्र सार्वजनिक
लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका विषय उल्लेख गरिएको छ। वृद्धहरुलाई घरमै स्वास्थ्य...
हेटौंडामा बर्डफ्लु, ३ हजार बढी कुखुरा नष्ट
हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीको एक पोल्ट्री फर्ममा बर्डफ्लु पुष्टि भएपछि ३ हजार ४५३ वटा कुखुरा नष्ट गरिएको छ । बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु पुष्टि भएको हो । भेटेरेनरी अस्पताल तथा...
एमालेसँग गरिएका तालमेल खारेज गर्ने सत्तागठबन्धनको निर्णय!
सत्तागठबन्धनको आज बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनबाहेक अन्य दलसँग गरिएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिने सहमति गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...
एकैदिनमा ७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार
बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ७ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख १३ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वैशाख १२ गते, साेमबारसम्म बैंकहरूकाे निक्षेप...
गभर्नर अधिकारीको रिटमाथि सुनुवाइ सुरु
गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि सर्वोच्चमा सुनुवाइ सुरु भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा अधिकारीको रिटमाथि शुक्रबार पुनः सुनुवाइ सुरु भएको हो । सरकारले छानबिनका लागि समिति गठन गरेसँगै निलम्बनमा परेका नेपाल राष्ट्र...
प्रधानमन्त्री देउवा र एमसिसीका नायब उपाध्यक्षबीच भेटवार्ता
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपालमा रहेका ब्रुक्सले आज बिहान प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले अमेरिकाको निरन्तर सहयोगका लागि धन्यवाद दिएका थिए...
यातायात विकास प्राधिकरण बनाइने प्रचण्डको उद्घोष
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात विकास प्राधिकरण गठन गरिने आश्वासन दिनुभएको छ । उहाँले नेपाल यातायात व्यवसायीको शपथ ग्रहण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै यातायात क्षेत्रका समस्या समाधान गर्न यातायात विकास प्राधिकरण बनाउन आफूले सक्दो प्रयास...