बागी उम्मेदवारबारे बालुवाटारमा सत्ता गठबन्धनको बैठक

स्थानीय तह निर्वाचनबारे छलफल गर्न पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको बैठकमा साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल हुने बताइएको छ। सरकार सञ्चालन समन्वय संयन्त्रसमेत सहाभागी बैठकमा गठबन्धनले दिएका उम्मेदावरीविरुद्ध परेका...

चालु आर्थिक वर्षको जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रको योगदान २.०९ प्रतिशत

चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सूचना तथा सञ्चार क्षेत्रले २.०९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । केन्द्रि तथ्यांक विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को राष्ट्रिय लेखा तथ्यांकमा हालसम्म प्राप्त अनुमानहरूको अध्ययन गर्दा...

हिजो हजारले घटेको सुनको मूल्य आज १२०० ले बढ्यो, चाँदी स्थिर

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो विहिबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो विहिबारको तुलनामा आज शुक्रबार...

हिजो एकीकृत समाजवादीबाट राजिनामा दिएका श्रीधर पोखरेल एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीको मकवानपुर अध्यक्षबाट राजिनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेमा फर्किएका छन् । उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि आफु साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका थिए । लगत्तै उनि आज एमाले प्रवेश गरेका हुन् ।...

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले कर्मचारीको तहवृद्धि गर्दै

स्वास्थ्य मन्त्रालय  बागमती प्रदेशले मन्त्रालय मातहतका कर्मचारीहरुको स्तरवृद्धिका लागि आवेदन माग गरेको छ। बिहीबार एक सुचना जारी गर्दै मन्त्रालयले आवश्यक कागजातसहित पाँच दिनभित्र मन्त्रालयमा आवेदन दिन भनेको छ। जसको लागि तहवृद्धि हुने पद भन्दा एक तह मुनीको पदमा पाँच वर्ष...

ई‍-सिमका लागि टेलिकमले गर्‍यो सम्झौता

नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम उपलब्ध गराउने भएको छ । यसका लागि नेपाल टेलिकम र मोन्टी युके ग्लोबलबीच गत आइतबार ( ११ बैशाख) मा सम्झौता भएको एनटीसीले जानकारी दिएको छ । सम्झौताअनुसार मोन्टी युकेले नेपाल टेलिकमका ग्राहकलाई ई–सिम सेवा उपलब्ध गराउन...

एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टीबीच एकता

माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) र आलोक रायमाझीले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिष्ट पार्टीबीच आज एकता भएको छ। स्थानीय चुनावको नजिकिदै गर्दा दुई कम्युनिष्ट पार्टीको एकता एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको सभाहलमा भएको हो । कार्यक्रममा दई पार्टीका...

७२ जिल्लाका लागि मतपत्र छापियो, ३३ जिल्लामा ढुवानी

स्थानीय तह निर्वाचनका लागि ७२ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ भएको जानकारी दिए । त्यसैगरी हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१...

३० वैशाखमा सार्वजनिक बिदा दिन सरकारसँग आयोगको सिफारिस

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । ३० वैशाखमा देशभर सार्वजनिक बिदा दिन सरकारसँग सिफारिस गरेको हो । त्यसका लागि निर्वाचन आयोगले मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गरिएको छ । विगतमा पनि मतदानको...

साताको अन्तिम दिन नेप्सेमा २० अंकको गिरावट

यो साताको अन्तिम दिन आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ । आज नेप्से १९.९७ अंक घटेर २३ सय ५६ अंकमा आइपुगेको हो । यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ४५ लाख ७४ हजार...