हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१ करोड ७९ लाखको बजेट

हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैँयाको बजेट प्रस्तुत गरेको छ । आइतबार भएको नगरसभामा  हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम...

हेटौंडा उपमहानगरमा गठबन्धन र एमालेको टकरावले नगरसभा स्थगित

गणपुरक संख्या नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । सभामा बहुमत रहेको नेकपा एमालेका जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको हो । सभामा बहुमत पुर्‍याउन नसकेपछि बैठक स्थगित गरिएको नगरप्रमुख मीनाकुमारी लामाले जानकारी दिइन्...

हेटौंडा उपमहानगरपालिकालाई अनेरास्ववियुको ९ बुदे ध्यानाकर्षण पत्र, वेवास्ता गरे आन्दोलन गर्ने चेतावनी

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई ९ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । बिहिबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ समक्ष विद्यार्थीको दिवा खाजा वापतको रकम वृद्धि, निजि विद्यालयले बढाएको...

हेटौंडा बसपार्कको होटलमा ९ दिन देखि बन्धक बनाएर पैसा माग्ने ३ जना पक्राउ

हेटौंडाको एक होटलमा बन्धक बनाएर फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कको ट्राभल होटल एण्ड लजमा पर्सा बिरंगज महानगरपालिका वडा नं. १९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फिरौती रकम माग...

हेटौंडा अस्पतालमा ओपिडी सेवाको समय थप, अब साढे नौं बजेदेखि बिरामी जाँच हुने

हेटौंडा अस्पतालको ओपिडी सेवाको समय थप गरिएको छ । मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा बिरामीको चाप बढेकाले र समयमै उपचार पाउँन नसकेको गुनासो बढेकाले ओपिडीको समय थप गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिएका छन् ।...

हेटौंडा अस्पतालले भन्यो- हाम्रा डाक्टर ड्युटी समयमा क्लिनिकमा भेटिए तत्काल कारवाही गर्छौं

हेटौंडा अस्पतालका चिकित्सक निजि क्लिनिकमा देखिए तत्काल कारवाही प्रक्रिया थाल्ने अस्पताल प्रशासनले जनाएको छ । हेटौंडा अस्पतालमा विभिन्न समस्याका कारण बिरामीलाई हुने गरेको सास्तीको विषयमा चौतर्फी विरोध हुन थालेपछी यस विषयमा हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिले आज पत्रकार...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मनलाग्दी- जेठमा हुनुपर्ने परीक्षा अझै भएन, विद्यार्थीको भविष्य अन्योल

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको मनलाग्दीले विद्यार्थीको भविस्य अन्योलमा परेको छ । हेटौंडा स्थित प्रतिष्ठानले जेठमा हुनुपर्ने जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजीको स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा रोकिदिएपछी अध्यनरत विद्यार्थीको भविष्य अन्योलमा परेको हो । यस अघि...

हेटौंडा-३ का जनप्रतिनिधिहरुलाई वडा स्तरीय युवा क्लबको स्वागत तथा सम्मान

वडा स्तरीय युवा क्लबले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । सोमबार वडा स्तरीय युवा क्लब हेटौंडा-३ ले वडा कार्यालयमा पुगी नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान गर्दै शुभकामना आदानप्रदान समेत गरेको हो ।...

हेटौंडा अस्पतालको लापरबाही विरुद्ध प्रदर्शन, मेसुलाई युवाहरुले घेरे

हेटौंडा अस्पतका मेसु डाक्टर रामचन्द्र सापकोटालाई जनताले घेरेका छन् । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा बिरामीले खेप्नु परेको सास्तीको विरुद्ध अस्पतालमा नागरिकले आन्दोलन थालेका छन् । विरोध स्वरुप अस्पतालमा हेटौंडामा स्वतन्त्र युवाले धर्ना दिएका छन् भने...

हेटौंडा उपमहानगरको प्रवक्तामा न्यौपाने

हेटौंडा उपमहानगरपालिकाको प्रवक्तामा वडा नम्बर -१ का अध्यक्ष सविन न्यौपाने चयन भएका छन् । शनिवार बसेको कार्यपालिका बैठकले न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । पूर्वपत्रकार समेत रहेका न्यौपाने हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडाका वडा अध्यक्ष हुन् । उनी गत ३०...