गठबन्धनको बैठक सारेर गण्डकी कांग्रेसका नेताहरुसंग छलफल गर्दै प्रधानमन्त्री देउवा

पोखरा महानगरपालिकाको उम्मेदवारीका विषयमा तालमेल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गण्डकीका नेताहरुलाई काठमाडौँ बोलाएका छन्। प्रधानमन्त्री देउवाले गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापालाई काठमाडौं बोलाएका हुन् । पोखरा महानगरपालिकाका बारेमा...

कस्को भागमा पर्ला हेटौंडाको मेयर ?, भागबण्डा मिलाउन केन्द्रमा गठबन्धनको बैठक बस्दै

आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेलका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्न लागेको सरकारका प्रवक्तासमेत रहेका काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर...

हेटौंडाको मेयरमा कांग्रेसबाट आनन्दराम पराजुलीसहित ३ जनाको नाम सिफारिस

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडानगर प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट ३ जनाको नाम सिफारिस गरिएको छ। सोमबार बसेको कांग्रेस हेटौंडानगर कार्य समितिको बैठकले हेटौंडाको मेयरका लागि आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको...

विमानस्थलका एटीएम मेसिन बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको बिग्रिएका एटीएम मेसिन बनाउन निर्देशन दिएका छन्। एटीएम मेसिन बिग्रिएपछि यात्रुले सास्ती खेप्नुपरेको समाचार प्रकाशन भएपछि गृहमन्त्रीले विमानस्थललगायत सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्। मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका  अनुसार अध्यागमन...

एमालेसँग परिवार दलले माग्यो २१ पालिका प्रमुख

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेपाल परिवार दलले २१ पालिकाको प्रमुखको उम्मेदवारी आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ । परिवार दलका महामन्त्री सन्तोष पौडेलले २१ पालिकामा परिवार दलको बलियो संगठन रहेको दावी गरे । ‘जहाँ परिवार...

चुनाव सार्न आग्रह गर्दै विप्लवहरु शीतल निवास गएको दाबी

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग गोप्य भेटघाट गरेको खुलासा भएको छ । प्रधानमन्त्री,गृहमन्त्री र प्रमुख दलका नेताहरुलाई दिन बिराएर भेटिरहेका विप्लवका नेताहरुले राष्ट्रपतिलाई भेटेर चुनावमा आउनने वातावरण बनाइदिन आग्रह गरेको खुलेको हो । आज पार्टी...

भारतले चुनावका लागि उपलब्ध गराउने गाडीको आशमा प्रहरी

नेपाल प्रहरीले स्थानीय तहको चुनावका लागि आवश्यक सवारीसाधन कसरी जुटाउने भन्ने टुंगो अझै लगाउन सकेको छैन । चुनावका लागि प्रहरीलाई मात्रै ४ सय गाडी आवश्यक छ । तर, चुनावी गस्तीका लागि आवश्यक गाडी भाडामा प्रयोग गर्ने वा सहयोगमा प्राप्त हुने सरकारले अझै...

दाहाल बालुवाटार फर्किए, सिट बाँडफाँटको छलफल जारी

महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भागबण्डा गर्न सत्ता गठबन्धन दलका नेताहरू निरन्तर छलफलमा छन् । सोमबार बिहानैदेखि जारी गठबन्धनको बैठक दिउँसो केही बेरका लागि स्थगित भएको थियो । त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको प्रचार विभागले गरेको...

‘ए मेरो हजुर ४’ काे कमाइ साढे २ करोडभन्दा माथि

बिहीबार प्रदर्शनमा आएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ ले साढे २ करोडभन्दा माथि कारोबार गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले शुरुका ४ दिनमा साढे २ करोडको आँकडा पार गरेको हो। बहुप्रतीक्षित कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ सँग प्रदर्शन...

नेप्से ४१ अंक घट्यो, सबै सूचकमा गिरावट

सोमबार पनि सेयर बजारका सबै सूचक ओर्लिएका छन् । नेप्से परिसूचक ४१.७७ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से २३४३ अंकमा कायम भएको छ । दिनभर कुल १ अर्ब ५३ करोड रुपैयाँको कारोबार भयो । आइतबार १ अर्ब ४४ करोडको कारोबार भएको...