नेपाल टेलिकमको नयाँ ‘स्प्रिङ अफर’ सार्वजनिक

नेपाल टेलिकमले नयाँ स्प्रिङ अफर सार्वजनिक गरेको छ । टेलिकमले सोमबार देखि उक्त अफर उपलब्ध हुने जानकारी दिएको हो । टेलिकमले अफरमा पाँच सय ९९ रुपैयाँ देखि एक हजार चार सय ९९ रुपैयाँसम्मका अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश...

देशभर थप १० जनामा कोरोना संक्रमण

देशभर थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ४ हजार ६९१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ३...

माओवादी र नेकपा एसले धेरै सिट खोजेपछि सत्ता गठबन्धनमा जुटेन सहमति

६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका लागि उम्मेदवारकाे दलीय भागबन्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा माओवादी र नेकपा एसले धेरै उपमहानगरपालिकामा भागबण्डा खोजेपछि सहमति नभएको हो । ६ महानगरपालिकामा...

भारतमा ९० प्रतिशतले बढ्यो कोभिड-१९ संक्रमण, २१४ जनाको मृत्यु

भारतमा सोमवार कोभिड-१९ को नयाँ संक्रमणमा अत्यधिक वृद्धि भएको छ। आइतवारको तुलनामा सोमवार कोभिड-१९ को नयाँ संक्रमणमा ९० प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। सोमवार २४ घण्टाको अवधिमा २ हजार १८३ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य...

प्रचण्डको पत्रकार सम्मेलन सुरू

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पत्रकार सम्मेलन सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तहको निर्वाचनबारे बोलिरहेका छन् ।उनले स्थानीय तहको निर्वाचनमा जसपाका अध्यक्षद्धय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच...

नेपाली सेनाले माग्यो समाचार सम्पादक र वाचक

नेपाली सेनाले समाचार सम्पादक र वाचकका लागि भर्ना खोलेको छ। अधिकृत तह प्राविधिक उपसेनानी पदका लागि खुल्ला २ जना र आदिवासी जनजातिबाट एक जना गरी तीन जना भर्ना गर्ने भएको हो।आम सञ्चार तथा पत्रकारितामा स्नातक गरेका १८ वर्ष पूरा...

२० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णय कार्यान्वयनमा

सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। ३० चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो । इन्धन खर्च कटौति गर्ने सम्वन्धी सूचना जारी गर्दै अर्थ मन्त्रालयले भनेको...

गठबन्धन बैठक लगत्तै प्रचण्डले भने- वैशाख ३० को निर्वाचन कुनै पनि हालतमा सर्दैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गतेको स्थानीय तह निर्वाचन कुनै हालतमा नसर्ने दाबी बताएका छन् । गठबन्धनका दलहरू वैशाख ३० को चुनावप्रति दृढ रहेको उनले बताए । माओवादीको प्रचार विभागले शुरू गरेको साप्ताहिक पत्रकार सम्मेलनको शुरुवात...

माओवादीका केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छोडे

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाडेका छन्।उनी माओवादीका दाङ जिल्ला इन्चार्ज समेत थिए । आज (सोमबार) दाङमा पत्रकार सम्मेलन गर्दै माओवादीको साधारण सदस्यसमेत नरहनेगरि पार्टी त्यागेको बताएका हुन् ।दाङको घोराही उपमहानगरपालिकामा मेयरमा टिकट नपाएपछि उनले...

बाबाको भेषमा हेटौंडामा मिटर ब्याजको धन्दा, किर्ते कागज बनाउँदै गरिबको उठिबास पार्दै

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-२ बस्ने दिनेश बाबा भनिने दिनेश केशीको मिटर ब्याजको धन्दामा हेटौंडाका दर्जनौं सोझासाझा नागरिक फसेका छन् । जोगीको भेषमा आफूलाई धार्मिक सन्त बताउँदै हिँड्ने केसीले भारतीय मूलका नागरिक र नेपाली गरिब तथा विपन्नलाई ऋण दिँदै वास्तविक रकमभन्दा...