मंगलबार र बुधबार देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७ सय ५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...

सातौँ कृषि गणना भोलिदेखि, परिणाम आउन ५० दिन लाग्ने

मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज...

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, सिट बाँडफाँडको लागेन टुंगो

स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठक साँझ पुन: बस्ने गरी स्थगित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश...

आइपिएलमा भुवनेश्वरले बनाए कीर्तिमान

सनराइजर्स हैदराबादका बलर भुवनेश्वर कुमारले इन्डियन प्रिमियर लिग (आइपिएल) १५० विकेट पूरा गरेका छन् । उनले आइतबार भएको खेलमा पञ्जाब किंग्सविरुद्ध तीन विकेट लिँदै यो सफलता हात पारेका हुन् । योसँगै उनी आइपिएलमा १५० विकेट लिने पहिलो भारतीय तीव्र...

सुनको मूल्य एकै दिन ५०० रुपैयाँले बढ्यो, चाँदीको पनि वृद्धि

अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य सोमवार भने बढेको छ । यो दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ...

चीनको सांघाईमा कोरोनाबाट तीन जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट चीनको सांघाईमा तीन जनाको मृत्यु भएको छ। सांघाई सहरमा लकडाउन लागू भएपछि संक्रमणका कारण पहिलो पटक तीन जनाले ज्यान गुमाएका हुन्। समाचार एजेन्सी एएफपीका अनुसार आइतबार तीन जनाको मृत्यु भएको हो। अस्पताल भर्ना भएका तीनै जनाको...

आज अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ ९५ पैसा

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिदमा १२१ रुपैयाँ ५९ पैसा र बिक्रीमा १२२ रुपैयाँ १९ पैसा पाइन्छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ...

सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकालगायत विभिन्न पालिकामा उम्मेदवार बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धन दलहरूबीच भागबन्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ । बैठकमा...

हेटौंडाको मेयरमा माओवादी र नेकपा एसको दावी

सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित ४ वटा उपमहानगरपालिका दाबी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको रामचन्द्र पौडेल नेतृत्वको कार्यदलको बैठकमा माओवादीले धरान, जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा समेत दाबी गरेको छ । माओवादीले नेकपा एसलाई...

पल शाह प्रकरण: पीडित नाबालिगले अदालतमा बयान फेरिन्

पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पिडित नाबालिगले बयान फेरेकी छिन् । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना...