उत्तर कोरियामा लकडाउन, पहिलोपल्ट आधिकारीक रुपमा कोभिड संक्रमितको पुष्टि

उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको पाहिलो पल्ट आधिकारिक पुष्टि गरेको छ। उत्तर कोरियामा कोरोना भाइरस संक्रमण पुष्टि पछि देश भर कडा लकडाउनको घोषणा भएको छ। उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार, देशको राजनधानी प्योगयाङमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पत्ता...

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री युक्रेनमा

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ताको गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड औस्टिन आज युक्रेन पुगेका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार ओलेक्सी एरोस्टोभिचले जानाकारी गराए अनुसार हाल उनिहरुको वार्ता चलिरहेको छ । रुस र युक्रेनको युद्ध सुरु...

भारतमा ९० प्रतिशतले बढ्यो कोभिड-१९ संक्रमण, २१४ जनाको मृत्यु

भारतमा सोमवार कोभिड-१९ को नयाँ संक्रमणमा अत्यधिक वृद्धि भएको छ। आइतवारको तुलनामा सोमवार कोभिड-१९ को नयाँ संक्रमणमा ९० प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। सोमवार २४ घण्टाको अवधिमा २ हजार १८३ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य...

चीनमा घट्यो विद्युतीय सवारी साधनहरुको उत्पादन

चीनमा कोभिड–१९ संक्रमण फैलिँदै गएपछि मार्च महिनामा विद्युतीय सवारी साधनहरुको उत्पादनमा कमी आएको छ । चीनको साङघाई सहरमा ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि सहरमा लकडाउन भएको थियो । उक्त लकडाउनका कारण साङघाइ अवस्थित कार फ्याक्ट्री बन्द हुँदा कारहरुको उत्पादनमा कमी...

करिब सात महिनापछि श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमा सरकारले राजदूतको सिफारिस गरेको छ । खाडीका दुई देश यूएई र कुवेतबाहेक अन्य देश राजदूतविहीन भएको करिब सात महिनापछि बिहीबार बसेको मन्त्री परिषद् बैठकले मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस...

कुराकानी- ‘म हेटौंडाको मेयर बन्न योग्य छु, प्रकृयामा सहभागी हुन्छु’ : ध्रुव चौलागाईं

हेटौंडा प्रदेशको राजधानी हुन सक्दैन भन्ने सबैलाई लागेको थियो । त्यही परिवेशमा हेटौंडालाई प्रदेशको राजधानी बनाउनुपर्छ भन्ने अभियान शुरु भयो । त्यसको नेतृत्व हेटौँडा–७ निवासी ध्रुब प्रसाद चौलागाईले गरे । २०२५ सालमा काभ्रेको देउरालीमा निम्नमध्यम बर्गीय परिवारमा जन्मीएका चौलागईले...

विश्वकपपछि पनि अन्तर्राष्ट्रिय करिअरलाई निरन्तरता दिने सोचमा रोनाल्डो

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कतार विश्वकपपछि पनि अन्तर्राष्ट्रिय खेल जीवनलाई निरन्तरता दिने सोच रहेको बताएका छन् । संन्यासको निर्णय आफूमा निर्भर रहेकाले यसबारे अनावश्यक प्रचार नगर्न आग्रह गर्दै उनले विश्वकपपछि पनि आफ्नो अन्तर्राष्ट्रिय करिअरलाई अगाडि बढाउने संकेत दिएका हुन्...

तालिबानले सत्ता लिएपछि पहिलो पटक काबुल पुगे चिनियाँ विदेश मन्त्री

चिनियाँ विदेश मन्त्री वाङ यी अफगानिस्तानको राजधानी काबुल पुगेका छन्। बिहीबार दिउँसो वाङ  पाकिस्तानको इस्लामावादबाट चार्टर्ड जहाजमा काबुल पुगेको तालिबानले पुष्टि गरेको टोलो न्युजले उल्लेख गरेको छ।गत अगस्टमा तालिबानहरूले काबुलको सत्ता कब्जा गरेपछि पहिलो पटक चिनियाँ विदेश मन्त्री काबुल...

‘प्रचण्ड र ओलीको पीडाले देश बदलिन सक्छ’

सामाजिक सन्जाल र अन्य मिडियालाई उपयोग गर्न जानेका रवीन्द्र मिश्रको विवेकशील साझा पार्टीले गएका चुनावमा अपेक्षित सफलता हाँसिल गर्न सकेन। वामपन्थी गठबन्धनले चुनावी परिणाम आफ्नो पक्षमा पारेपछि देशको छैटौं पार्टीको हैसियत बनाएको मिश्रको दल अपेक्षित चर्चामा छैन। विवेकशील साझा...

अस्थायी शिक्षकद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग

अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन्। आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरूद्ध प्रदर्शन गरेका उनीहरूले आफूहरूको माग सुनुवाइ नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गर्दै...