मतभेद साम्य पार्न देउवाले निवासमै बोलाए बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद साम्य बनाउन बूढानिलकण्ठस्थित निवासमा बैठक राखेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित वर्तमान र पूर्व कार्यसमितिका केन्द्रीय पदाधिकारी बैठकमा सहभागी छन्। आइतबार अपरान्ह सुरू भएको बैठक सोमबार बस्ने केन्द्रीय कार्यसमिति...

अमेरिका लगिदिए निको हुन्छ कि भन्ने सीताको जिकिरले जान लागेको हुँ- दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका छन्। अध्यक्ष दाहालसँगै उनका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेजमार्फत अमेरिका प्रस्थान गरेका हुन्। अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता...

स्वतन्त्र मधेस गठबन्धनको बैठक लहानमा सुरू, प्रहरीलाई कार्यक्रमस्थलमा रोक!

सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिराहाको लहानमा सुरू भएको छ। बैठकको शुभारम्भमा नेपाली राष्ट्रिय गान समेत गुञ्जिएको छ। त्यसपश्चात वेद वाचन पनि गरिएको छ। लहान नगरपालिका–७ स्थित माडवारी सेवा सदनमा सुरू भएको बैठकमा सहभागी हुनका...

विप्लवसहित नेता, कार्यकर्ता पक्राउ गर्न ७७ जिल्लामै परिपत्र

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि उच्च निगरानी सुरू गरेको छ। सरकारले विप्लव समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णयपछि गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानुनी कारबाही थालेको...

विप्लव समूहलाई प्रतिबन्धमात्र होइन अब नियन्त्रण पनि : प्रधानमन्त्री ओली

मोरङ – प्रधानमन्त्री केपी शार्मा ओलीले विप्लव नेतृत्वको नेकपा समूहलाई प्रतिबन्ध मात्र हैन अब नियन्त्रणको योजना बनाइएको बताउनुभएको छ । कुनै ठाउँमा दर्ता नै नभएको एउटा समूहका नाममा भएको बम पड्काउने, मान्छे मार्ने, धम्क्याउने र लुटपाट मच्चाउने जस्ता आतंकित...

दुई वर्षीय बालकले ४७ वर्षका लागि लक गरिदिए आईफोन

एजेन्सी: चीनको संघाईमा २ वर्षीय बालकले आफ्नी आमाको आईफोनमा गलत पासवर्ड हान्दा ४७ वर्षसम्का लागि लक भएको छ । अब यो आईफोन ४७ वर्षपछि मात्रै खुल्ने भएको छ। आमा घरमा नभएको बेलामा फोन लिएर बसेका बालकले लगातार फोनलाई अनलक...

भोडाफोन र नोकियाको महत्वाकांक्षी ‘मुन मिसन’

काठमाडौं : नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी)÷लङ टर्म इभोलुसन (एलटीई) सेवा सुरु भएको भर्खरै एक वर्ष बितेको छ। अघिल्लो वर्ष पुस १७ गतेबाट नेपाल टेलिकमले नेपालमा फोरजी सेवा सुरु गरेको थियो। त्यसपछिका दिनमा एनसेल र स्मार्टसेलले पनि...

बुद्ध लामाको पुरस्कारबारे एपीवान एचडीले यसो भन्यो

काठमाडौँ: एपीवान एचडी टेलिभिजनले पहिलो नेपाल आइडलका विजेता बुद्ध लामालार्इ सम्पूर्ण पुरस्कार हस्तान्तरण गरिसकिएको जनाएको छ । बुद्धलार्इ प्रदान गरिएका पुरस्कारबारे केही दिनयता भ्रामक समाचार प्रकाशित भएपछि एपीवानको तर्फबाट बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपाल आइडलको फाइनलकै बेला बुद्धलार्इ...

च्याउखेतीबाट लाखौं आम्दानी

बर्दिबास : महोत्तरीको बर्दिबासका किसान व्यावसायिक च्याउखेती गरेर एक सिजनमा ६० लाख गाउँ भित्रयाउन सफल भएका छन्। बर्दिबास नगरपालिकास्थित पाटु, बर्दिबास, बिजलपुरा र किसाननगर चारघरेका ३० किसानले च्याउको व्यावसायिक खेती गरेका हुन्। मंसिरयता चार महिनामा बर्दिबासका किसानले च्याउ बिक्री...

नेपालले एकदिवसीयकाे मान्यता पाउला ? हेर्नुस् पाँच सम्भावना यस्ता छन्

आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि जिम्बाबेमा फागुन २० देखि छनोट प्रतियोगिता जारी छ । नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन् । यस्तै प्रतियोगिताबाट...