तीन घन्टादेखि इसेवा अवरुद्ध, ग्राहकलाई सास्ती

काठमाडौं – तीन घन्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ। छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घन्टादेखि अवरुद्ध हुँदासमेत खुलाउन सकेको छैन। इसेवाका हजारौं ग्राहक सेवाविहीन भएर बस्नुपरेको छ। इसेवा अवरूद्ध भएसँगै...

सस्स्तिएको सुनको मूल्य फेरी उकालो लाग्यो

विगत पाँचदिनदेखि लगातार घटिरहेको सुनको मूल्यमा आज थोरै वृद्धि भएको छ । बुधबार तोलामै चौबीस सय रुपैयाँ घटेर एक लाख ६० हजार रुपैयाँमा झरेको सुनको मूल्य आज सय रुपैयाँले बढेको हो । आज सुन तोलाको एक लाख ६० हजार...

बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता

बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता (पीएसए) भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो । उक्त सम्झौतासँगै नेपालबाट तेस्रो मुलुकमा औपचारिक रुपमा विद्युत निर्यात गर्ने बाटो...

बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको पहिलो छ महिनाको बजेट खर्च निराशाजनक

हेटौँडा । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो छ महिनाको बजेट खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवका लागि विनियोजित बजेटको गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा १७ प्रतिशतभन्दा कम बजेट खर्च गरेको छ । चालु आवका...

काठमाडौँ–तराईं फास्ट ट्र्याकलाई २२ अर्ब ५० करोड बजेट

सरकारले काठमाडौँ–तराईं फास्ट ट्र्याक निर्माणका लागि २२ अर्ब ५० करोड बजेट छुट्याएको छ। सोमबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन्। अर्थमन्त्री महतले वि.सं. २०८३ सम्म फास्ट ट्र्याकको निर्माण...

बुटवल–नारायणगढ सडक निर्माण आगामी आर्थिक वर्षभित्रै सक्ने

निर्माणाधीन बुटवल–नारायणगढ सडक आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार संसद्‍मा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सडकका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए ।      

डेढ घण्टामै ५६ अंकले घट्यो सेयर बजार

कारोबार सुरु भएको डेढ घण्टामै सेयर बजार ५६ अंकले घटेको छ । १२ बजेर ३५ मिनेट जाँदा सेयर बजारमा ५६ अंकको गिरावट आएको हो । केही दिनको बिदापछि खुलेको बजार २,२९५ बिन्दुमा झरेको हो ।      

बढेर आयो पेट्रोलियम पदार्थको भाउ, फेरि मूल्य बढ्ने

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । जेठ २ गते आइओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।...

सुनको मूल्य तोलामा २०० ले बढ्यो

मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । आइतबार प्रतितोला ९६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मूल्य...

सातामा सय अंकले बढ्यो नेप्से

अघिल्लो साता २ हजार २ सय ३८ सम्म ओर्लिएर बढ्न सुरू गरेको नेप्सेले गत साता १ सय ११ अंक जोड्यो। गत साता लागातार बढिरहेको नेप्से अन्तिम दिन भने १८ अंकले घटेको थियो। नेप्से वृद्धिको प्रयासमा देखिदा लगानी भने बढेको छ।...