एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक अफर

नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफरहरु आइतबारबाट, संचालनमा आएको कम्पनीले जनाएको छ । यस आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७...

रिभर फल्सको आईपीओ बिक्री खुला

रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यको रु सात करोड...

नेपाल टेलिकमको खुद नाफा ७ अर्व ३३ करोड, २० प्रतिशत बोनस सेयर दिने

नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ। बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्व ३३...

सीवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार कित्ता आईपीओ जारी गर्ने

सीवाइसी नेपाल लघुवित्तले आगामी वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख  ३३ हजार ६०० रुपैयाँ बराबरको कुल ३ लाख ९५ हजार...

नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्यो,प्रतिकित्ताको मूल्य १७ सय

साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य १७ सय पुगेको छ । कम्पनीको शेयर कारोबार आज १ हजार ५४५.५० बाट सुरु...

सुन र चाँदीको मूल्य घट्यो

नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३०० र चाँदीको पाँच रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला...

आयल निगमलाई सरकारी कोषबाट ४ अर्ब २० करोड दिइने

नेपाल आयल निगमलाई सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २० करोड रुपैयाँ दिइने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)लाई रकम भुक्तानी गर्न नपुग्ने भएपछि सो रकम प्राप्त हुने भएको निगमले जनाएकाे छ।आगामी शुक्रबार आईओसीलाई निगमले इन्धनबापत १९ अर्ब ४७...

०.२६ अंकले घट्यो नेप्से

प्री ओपन सेसनमा नेप्से परिसूचक ०.२६ अंकले घटेर २४५१.८१ विन्दुमा अडिएको छ । यो समयमा ६ कम्पनीको २६९ कित्ता सेयर  १ लाख ४१ हजार ४९० रुपैयाँमा खरिद बिक्री भयो। कुल १२ वटा कारोबार भएको छ । कारोबारमा आएका ५ समूहमध्ये...

सेयर बजार ४६ अंक घट्यो

सेयर बजारको परिसूचक नेप्से मंगलबार २४५२ अंकमा झरेको छ । पछिल्ला दिन लगातार घटेको बजार मंगलबार थप ४६.४६ अंक घटेको हो । कुल २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम भने अघिल्लो दिनको तुलनमा बढेको हो । सोमबार १ अर्ब...

एकैदिनमा १४ अर्बले बढ्यो निक्षेप

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकदिन १४ अर्बले बढेको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत २० गते निक्षेप १४ अर्बले बढेर ४९ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । चैत १९ गते बैंकहरूको निक्षेप ४८ खर्ब...