शेयर बजार झन्डै १६ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झर्याे
शेयर बजार आज साेमवार पनि घटेको छ । हिजो आइतवार झन्डै ३१ अङ्कले घटेको शेयर बजार आज १५ दशमलव ९४ अङ्कले घटेर दुई हजार चार सय ९७ दशमलव ४७ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, विकास...
सुनचाँदीकै मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
नेपाली बजारमा आज सुनचाँदीकै मूल्य घटेको छ । छापावाल सुन आज प्रतितोला ६ सय रूपैयाँले घटेर ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, तेजाबी सुनको मूल्य पनि ६ सय रूपैयाँले घटेर ९८...
गाडी भाडा फेरि बढ्यो
सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भने भाडा १० प्रतिशतले बढाएको छ । पहाडमा मालबाहक सवारीका लागि १३...
सुस्ताउँदै सेयर बजार : नेप्से २५०० नजिक, कारोबार रकम डेढ अर्बबाट तल
साताको पहिलो कारोबार दिन आइबार सेयर बजार परिसूचक नेप्से १.२१ प्रतिशतले घटेर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्सेमा ३०.८९ अंकले गिरावट हुँदा २५१३.४१ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा म्युचुअल फन्ड उपसूचक भने...
सुनको भाउ आइतबार चार सय रुपैयाँले घट्यो
सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।यसअघि, शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो...
नेप्सेको सर्भर ह्याक, लाखौँ लगानीकर्ता चिन्तित
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सर्भर ह्याक भएको छ । आज शुक्रबार कारोबार बन्द रहे पनि नेप्सेको सर्भर ह्याक भएको नेप्से स्रोतले जनाएको छ । नेप्से स्रोत अनुसार अहिले नेप्सेमा रहेका डाटाहरूमा भने त्यस्तो केही असर नभएको बताएको छ ।...
बागमतीको पुँजीगत खर्च १७ प्रतिशत मात्रै
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको आठ महिनामा जम्मा १७ दशमलव ४० प्रतिशत पुँजीगत खर्च गरेको छ। गत साउनदेखि चैत पहिलो सातासमम्म प्रदेश सरकारले पँुजीगततर्फ जम्मा पाँच अर्ब ५९ करोड ३३ लाख रुपैयाँ खर्च गरेको प्रदेश कोष तथा लेखा...
सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ
साताकाे अन्तिम काराेबार दिन आज सुनकाे मूल्य बढेकाे छ । प्रति ताेलामा ८०० रुपैयाँले बढी ९१ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार सुन तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको...
शेयर बजार २४ अङ्कले घट्यो, १ अर्ब ८९ करोड रुपैयाँको कारोबार
काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अङ्कले घटेर दुई हजार पाँच सय ४४ दशमलव ३० विन्दुमा झरेको छ । आज व्यापारबाहेक अरू सबै समूहको...
आगामी बजेट तथा कार्यक्रममा अर्थ मन्त्रालयले माग्यो सुझाव
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याउने बजेट तथा कार्यक्रममा आमस्तरबाट सुझाव माग गरेको छ । बजेट तर्जुमासम्बन्धी काम थालिसकेको मन्त्रालयले मागेअनुसार नागरिकस्तरबाट सुझाव प्राप्त भए र समेटिए ‘नागरिक बजेट’ सूचकमा नेपाल थप बलियो हुनेछ । बजेट...