बिहीबार सुन-चाँदीको भाउ कति छ ?

बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९८ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ४०० रुपैयाँ निर्धारण...

सेयर बजारमा हरियाली, ४० अंकले बढ्दा २.२५ अर्ब कारोबार

सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) एक सातापछि बुधबार (आज) बढेकाे छ । ४०.६८ अङ्कले बढ्दै नेप्से २५६८.२५ बिन्दुमा पुगेको हो । २६०० बिन्दुमा तलमाथि गरिरहेको बजार त्यो भन्दा पनि तल गिरेपछि निराश भएका शेयर कारोबारीको अनुहार आज भने...

तोलामा चार सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आजु सुन प्रति तोला चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदि व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ।मंगलबार पनि सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो। यस्तै, आज चाँदी...

घटेको सेयर बजारमा कारोबार २ अर्बमुनि खुम्चियो

सेयर बजारको परिसूचक नेप्से २५२७ अंकमा झरेको छ । मंगलबार १४.२६ अंकले नेप्से घटेको हो । कारोबार रकम पनि घटेको छ । कुल १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो । यसअघि सोमबार कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो भने...

कारोबार सुरु भएको २ मिनेटमै इमर्जिङ नेपालको शेयरमूल्य १०%ले वृद्धि

साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको २ मिनेटमै इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसंगै शेयरमूल्यमा सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.९२ ले बढेर...

घट्यो डलरको भाउ

मंगलबार अमेरिकी डलरको भाउ थोरै पैसाले घटेको छ । आज अमेरीकी डलरको भाउ खरिददर १२१ रूपैउँ ५६ पैसा र बिक्रीदर १२२ रूपैयाँ १६ पैसा छ । सोमबार अमेरिकी डलरको भाउ १२१ रूपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रूपैयाँ २२...

२५४२ अंकमा झऱ्यो नेप्से

सोमबार पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ । यस दिन सबै उपसमूह घटेका छन् । परिसूचक नेप्से करिब ३० (२९.९८) अंक घटेर २५४२ मा कायम भएको छ । २१ कम्पनीको मात्रै मूल्य बढ्यो । १६७ कम्पनीको मूल्य घट्दा ५ को स्थिर रह्यो ।कुल...

प्रि ओपन सेसनमा साढे ९ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन(आइतबा) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १६.६९ अंक घटेर २६१३.६७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.५३ अंक बढेर २६२३.२० विन्दुमा पुगेको छ।...

सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट कायमै देखिएको छ। बिहीबार पनि नेप्से सूचक १६ अंकले घटेको छ। आज नेप्से सूचक  १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ६.१७ अंकले घटेको छ। आज...

विद्युत् प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने

नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका हुन् ।उनले भने, ‘आजैदेखि भारु २० अर्थात ३८ रुपैयाँ नेपालीमा विद्युत खरिद...