१६ अंकले बढ्यो नेप्से

साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६ दशमलव ०४ अंकले बढेर २ हजार ६ सय ५० दशमलव ७० अंकमा पुगेको छ । यस अघि साताको पहिलो दिन आइतबार दोहोरो अंकले...

सुन तोलामा आठ सयले बढ्यो, फेरि एक लाखमाथि

पाली बजारमा आज सुनको मूल्य बढेको छ। पछिल्लो केही दिनयता निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा आठ सयले बढेर एक लाखमाथि पुगेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन सय तोकिएको छ। यसअघि छापावाल सुन ९९...

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको सक्रियता

घट्दो विदेशी मुद्रा संचिती, बढ्दो आयात, घट्दो रेमिट्यान्स, अनियन्त्रित मुद्रास्फिती, लगानीयोग्य पूँजी अभाव र बढ्दो ब्याजदरका कारण आर्थिक अवस्था थप नाजुक बन्दै गइरहेको छ । यो अवस्थालाई थप नाजुक हुन नदिन नेपाल राष्ट्र बैंकले विभिन्न प्रयास गरे पनि सकारात्मक...

शेयर बजार १८ अङ्कले बढ्यो, एनटीसीकाे शेयर लगातार घट्दै

शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार १७ दशमलव ९९ अङ्कले बढेर दुई हजार ६ सय ३४ दशमलव ५७ विन्दुमा पुगेको छ । आज होटल र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास...

नेप्सेमा दोहोरो अंकको गिरावट

सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि दोहोरो अंकको गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्से १४.६७ अंक (०.५६ प्रतिशत)ले गिरावट भएर २६१६.५८ अंकमा बन्द भएको छ । गएको आइतबार १०० अंकभन्दा माथिले वृद्धि भएको नेप्से...

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । गत शुक्रबारको तुलनामा आज...

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्दै

रुस–युक्रेनबीचको तनाबका कारण भारतले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको जानकारी दिएको हो । निगमका अनुसार बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँ,...

नेप्से १९ अंकले घट्यो

शेयर बजार मापक सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधवार १९.६५ अंकले घटेको छ । शेयर बजार ०.७४ प्रतिशतले घटेर २६३१.३२ बिन्दुमा झरेको छ । बजार घटेसँगै कारोबार रकम साढे दुई अर्ब रूपैयाँको मात्रै भएको छ । आज २३१ कम्पनीको...

अब ईसेवा वालेटका एजेन्ट नेटवर्कबाट पनि रेमिट्यान्स पठाउन र पाउन सकिने

ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि भुक्तानी सेवा प्रदायक ईसेवाका एजेन्ट नेटवर्क (जोन, पोइन्ट तथा क्यासपोइन्ट) बाट समेत प्राप्त गर्न सकिने भएको छ । ईसेवा मनि ट्रान्सफरले संसारका दुई सय बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्स भित्र्याउँदै...