तोलामा १२ सयले घट्यो सुनको मूल्य
नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार सुन तोलामा एक लाख ५ सय रुपैयाँ थियो। त्यस्तै, बुधबार चाँदी प्रतितोला...
नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर
नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रिस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र...
सुनको मूल्य तोलामा १८ सयले घट्यो
नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज प्रतितोला सुनको मूल्यमा १८ सयले घटेर १ लाख ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ तोकिएको छ। यसअघि सोमबार...
प्रि ओपन सेसनमा साढे ५ अंकले बढ्यो नेप्से
साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार, ५.६२ अंक बढेर २६७३.५९ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ५.४३ अंक बढेर २६७३.५५ विन्दुमा पुगेको हो। सो...
३१ लाख २५ हजार कित्ता आईपीओ जारी गर्दै ग्रीन भेन्चर्स
ग्रीन भेन्चर्स लिमिटेडले ३१ लाख २५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता एक सय रूपैयाँ अंकित ३१ करोड २५ लाख रुपैयाँ मूल्यबराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ जारी...
१०१ अंकले बढ्यो नेप्से
कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। बजार आज १०१.०७ अंकले उकालो लागेको छ। यो सँगै नेप्से परिसूचक २६६७.९७ विन्दुमा उक्लिएको छ। ठूला कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.३७ अंकले बढेर ५०९.९० विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार...
आज पनि बढ्याे सुनकाे मूल्य, प्रतिताेला कति ?
सुनचाँदी बजारमा आज (आइतवार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ६ सयमा कारोबार भएको थियाे । आज प्रतितोला २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
३३ अर्बको पेट्रोलमा २१ अर्ब राजस्व
मुलुकमा जति पेट्रोल र डिजेल भित्रिन्छ, सोवापत आधा रकम राजश्व मात्रै उठ्ने गरेको पाइएको छ । भन्सार विभागको एक तथ्यांकअनुसार साउनदेखि माघ मसान्तसम्म ७ महिनाको अवधिमा कुल १ खर्ब ६ अर्ब ५२ करोड रुपैयाँको पेट्रोल र डिजेल भित्रिएको छ । सो रकमको...
वाणिज्य बैंकहरुले चैतमा बैंक ब्याजदर नबढाउने निर्णय
वाणिज्य बैंकहरुले चैतमा ब्याज नबढाउने र स्थिर राख्ने भएका छन् । निक्षेपको ब्याज बढाउन कतिपय बैंकरले माग गरे पनि बैंकर्स संघले भने चैतका लागि नयाँ ब्याजदर अधिकतम ११.०३ प्रतिशत नै दिने निर्णय गरेको हो ।ब्याजदर बढाएर मात्र निक्षेप तान्न...
घट्दै छ भारतमा पेट्रोलियम पदार्थको मूल्य
रूस र युक्रेनबीच जारी युद्धका कारण गत मार्च ७ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेर १३९.१३ प्रतिब्यारेल डलर पुगेको थियो। यसअघि सन् २००८ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल १४० डलर पुगेको थियो। तर, अहिले भाउ तीव्र रुपमा...