आागलागीबाट जगदम्बा स्पिनिङ मिल्सको ४ करोडको क्षति
आागलागीबाट जगदम्बा स्पिनिङ मिल्स लिमिटेडको ४ करोड बराबरको क्षति भएको छ । उद्योगले एक विज्ञप्ति जारी गर्दै टीएफओ मेसिन, विद्युतीय प्यानल, विद्युतीय तार लगायतका सामग्री जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जनाएको हो । मिल्समा विद्युतीय सर्ट...
अहिलेको महँगी नियन्त्रणभन्दा बाहिर गयो : शहरी विकासमन्त्री झाँक्री
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिलेको महँगी आफूहरूको नियन्त्रणभन्दा बाहिर रहेको बताएकी छन्। नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महँगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताइन्। आजको महँगी हाम्रो नियन्त्रणमा छैन।...
घट्यो डलर र दिनारको भाउ
शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ८० पैसा र बिक्रीदर १२२ रुपैयाँ ४० पैसा कायम छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ ६ पैसा पुगेको छ।नेपाल राष्ट्र बैंककाअनुसार...
सुनको मूल्य एकैदिन तोलामा ३५ सय रुपैयाँले घट्यो
सुनको मूल्य एकै दिन तोलामा तीन हजार पाँच सय रुपैयाँले घटेको छ । आज छापावल सुनको मूल्य एक लाख २ हजार रुपैयाँ तोकिएको छ । बुधबार हालसम्मकै उच्च विन्दु प्रतितोला एक लाख ५ हजार पाँच सय रुपैयाँमा सुनको कारोबार...
अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिजिट भिसामा कडाइ : गृह मन्त्रालय
गृह मन्त्रालयले विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिजिट भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ। पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरु आएपछि...
साढे ६ खर्बमा साइबर सुरक्षा कम्पनी म्यान्डियन्ट खरिद गर्दै गुगल
गुगलले साइबर सुरक्षा कम्पनी म्यान्डियन्ट खरिद गर्ने भएको छ । आफ्नो क्लाउड कम्प्युटिङलाई अझ सुरक्षित राख्न गुगलले ५.४ अर्ब डलर, अर्थात ६ खर्ब ६६ अर्ब रुपैयाँमा म्यान्डियन्ट खरिद गर्न लागेको हो ।प्रतिशेयर २३ डलरका दरले उक्त कम्पनी खरिद गर्ने निर्णय भएको...
डोक्सुमोले उठायो ४३ करोड पुँजी
डकुमेन्ट एआई स्टार्टअप (डोक्सुमो)ले ३.५ मिलियन डलर अर्थात् ४३ करोड नेपाली रुपैयाँ बिऊ पुँजीका रुपमा उठाएको छ । डाटा वैज्ञानिकबाट उद्यमी बनेका बिक्रम दाहाल र भारतीय नागरिक रुषभ सेठले सन् २०१९ मा स्थापना गरेको डोक्सुमोले व्यवसायहरुलाई वित्तीय कागपत्रहरु स्वचालित...
नेष्डो लघुवित्तको आईपीओ बाँडफाँट
नेष्डो समृद्ध लघुवित्तले निष्कासन गरेको सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज मङ्गलवार आईपीओको नतिजा सार्वजनिक गरेको हो । आईपीओमा आवेदन दिएका २५ लाख २७ हजार एक सय १ जनामध्ये गोलाप्रथाबाट...
चुच्चे नक्सा समेटिएको १ रुपैयाँका नयाँ सिक्का ल्याइँदै
नेपाल राष्ट्र बैंकले भोलि बुधबारबाट १ रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सुनौलो रङ्गमा टकमरी गरिएका सिक्का चलनचल्तीमा आउने भएको छ । नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । सिक्काको...
अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महंगो
रूसले युक्रेनमाथि सैनिक हमला गरेको तेह्र दिन बितेको छ। यसबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको भाउ बढ्नुका साथै मकै, गहुँ लगायत विभिन्न अन्नको मूल्य बढ्ने क्रम जारी छ। अन्तर्राष्ट्रिय बजारमा परेको यो असरबाट नेपाल पनि अछुतो छैन। रूसी...