शेयर बजारमा झिनो सुधार

आज शेयर बजारमा झिनो सुधार देखिएको छ । फागुन ११ गतेदेखि निरन्तर ओरालो लाग्दै आएको नेप्से आज १.५४ अंकले उकालो लागेको हो । ०.०६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५४४.९३ अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का...

सुनको मूल्य एकैदिन एक हजार ६ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । आइतबार तोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य सोमबार ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।...

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य

फागुन महिनाको पहिलो दिन आइतबार सुन प्रतितोला १५ सय रुपैयाँले बढेको छ । आइतबार प्रति ताेलामा १५ सय रुपैयाँले बढी ९५ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै, आज तेजाबी सुनको मूल्य...

सुनचाँदीको भाउ आज घट्यो

सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ सस्तो भएको छ भने चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ...

ओरालो लाग्दैछ सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार  भएकोमा आज २०० रूपैयाँ घटेर ८८ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८८ हजार...

एमालेको नाराबाजीका बीच विनियोजन विधेयक बहुमतले पारित

प्रतिनिधि सभाबाट सोमवार विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को नाराबाजीका बीच प्रतिनिधि सभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा...

सुनको मूल्य घट्यो

नेपालमा आज सुनको मूल्यमा गिरावट आएको छ । बुहबार प्रतितोला ३ सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ९०...

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा ५०० रूपैयाँले घटेर आज मंगलबार ‍छापावाला सुन प्रतितोला ८६ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८५ हजार ५५० रूपैयाँमा...

सुनको मूल्य आज घट्यो

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६०० रुपैयाँले घटेर ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन तोलामा ८६ हजार ८०० रुपैयाँ कायम भएको थियो । सोही...

सुनको भाउ आज पनि घट्यो

आज सोमबार पनि सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रुपैयाँ घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको...