एकैपटक ७ सय रूपैयाँ घट्यो सुनको भाउ

मंगलबार सुन-चाँदीको भाउ घटेको छ। आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा सात सय रूपैयाँ कम हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९८ हजार सात रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार...

शेयर बजार बढ्यो

साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजार बढेको छ । हिजोदेखि शेयर बजारमा सकरात्मक संकेत देखिएको छ । आइतबार १७.९५ अंक बढेर २२५६.५८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक आज पनि १२.२७ अंकले बढेर २२६८.८४ को...

डलरको सटही मूल्य बढ्दै, आज अन्य मुलुकको मुद्राको दर कति छ ?

आज एक अमेरिकी डलरको बिक्री दर १२३.३७ रुपैयाँ र खरिद दर १२२.७७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै डलरको खरिद/बिक्री दर तोकेको हो । यस्तै, एक युरोको बिक्री मूल्य १३०.१९ रुपैयाँ र खरिद...

सुन तोलामा १०० ले बढ्यो, चाँदी स्थिर

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको...

प्रि ओपन सेसनमा साढे ६ अंक बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ। आइतबार १७.९५ अंक बढेर २२५६.५८ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ६.४८ अंक बढेर २२६३.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७८...

आईओसीलाई २५ अर्ब तिर्दै आयल निगम

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई सोमबार करिब २५ अर्ब रुपैयाँ भुक्तानी पठाउने भएको छ । १५–१५ दिनमा आईओसीलाई रकम पठाउने निगमले तिर्नुपर्ने रकम यस पटक झण्डै दोब्बरले बढेको छ । निर्वाचनका कारण डिजेल र पेट्रोलको खपत बढ्न थालेपछि आईओसीलाई...

पुँजी वृद्धिका लागि महालक्ष्मी लाईफले गर्यो मर्जर कमिटी गठन

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आज आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाण्डौ स्थित होटल हुकुम दरबारमा सम्पन्न सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूजी क्रमशः ५ सय करोड र ३ सय  करोड हुने गरी पूँजी...

शेयर बजार झन्डै १८ अङ्कले बढ्यो, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार

हप्ताको पहिलो दिन शेयर बजार आज आइतवार झन्डै १८ अङ्कले बढेको छ । कारोबार सुरु भएदेखि घट्न सुरु गरेको नेप्से साढे १२ बजे ३५ अङ्कले घटेको थियो । तर बन्द हुने बेलामा १७ दशमलव ९५ अङ्कले बढेर दुई हजार...

९ महिनामा भित्रियो साढे ३ अर्बको राउटर

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा करिब साढे तीन अर्बको राउटर भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती राउटर नेपाल भित्रिएको हो । उक्त अवधिमा कूल ३ अर्ब ४५...

जेठ ४ गते बजेट अधिवेशन आह्वान गर्न सिफारिस

सरकारले आगामी जेठ ४ गतेका लागि बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ४ गते दिउँसो ४ बजे बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको खेलकुद मन्त्री...