सातामा ५ प्रतिशतले घट्यो नेप्से सूूचक
कारोबार रकम आधाले घट्यो गत साता तीन दिन मात्र खुलेको बजारमा नेप्से परिसूचक ५ प्रतिशतले घटेको छ । सातामा एक सय १७ दशमलव ५४ अंकले घटेर दुुई हजार दुुई सय ३८ दशमलव ६३ बिन्दुुमा बजार बन्द भएको छ । अघिल्लो साता...
नेप्सेमा ४ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?
धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ४ कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । जसमध्ये, ३ कम्पनीकाे बाेनस सेयर र एक कम्पनीकाे ॠणपत्र रहेकाे छ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ५ लाख ७१ हजार...
अब सातामा शुक्रबार पनि सेयर बजार खुल्ने
आगामी जेठदेखि शुक्रबार पनि धितोपत्र बजार (सेयर बजार) खुल्ने भएको छ । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो । उसो त सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र...
आज कुन देशको विनिमयदर कति ?
नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर १२१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३२ पैसामा रहेको छ । यस्तै युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२९ रुपैयाँ...
तोलामा ६ सयले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ६ सयले घटेर प्रतितोला ९८ हजार रुपैयाँ निर्धारण गरिएको हो। यसअघि बिहीबार प्रतितोला सुनको मूल्य ९८ हजार ६ सय कायम गरिएको थियो।...
रुरु जलविद्युतको नाफा बढ्यो, विद्युत बिक्रीबाट १३ करोड २१ लाख आम्दानी
रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ८ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार उक्त नाफा गत...
अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड अनुदान सहयोग दिने
अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान दिने निश्चित भएको छ । आगामी ५ वर्षभित्र खर्च गर्ने गरी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसआईडी)मार्फत नेपालले यो रकम प्राप्त गर्ने भएको छ । अर्थ मन्त्रालायमा बिहीबार आयोजित कार्यक्रममा...
प्रि ओपन सेसनमै घट्यो नेप्से,८ कम्पनी कारोबारमा
साताको अन्तिम कारोबार दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ३१.७६ अंक घटेर २२७५.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२६ अंक घटेर २२७५.४३ विन्दुमा झरेको छ।...
एकैपटक १४ सय रूपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति?
गातार घटेको सुन-चाँदीको मूल्य आज बढेको छ। बिहीबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला १३ सय पाँच रूपैयाँ पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार दुई...
कृषि विकास बैंकको डलर कार्ड सेवा शुरू
कृषि विकास बैक लिमिटेडले डलर कार्डको सेवा शुरू गरेको छ । बैंकले आधुनिक प्रविधिको विकासलाई आत्मसाथ गर्दै डलर कार्ड सेवा शुरू गरेको हो । उक्त सेवाको शुरूवात वैशाख १५ गतेबाट विधिवत रूपमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले...