जिम्बाब्वेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा जिम्बाब्वे ‘ए’विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्वेले टस जितेर फिल्डिङ गर्ने भएपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय शृंखला...

एकैदिनमा ७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ७ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख १३ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वैशाख १२ गते, साेमबारसम्म बैंकहरूकाे निक्षेप...

हिजो हजारले घटेको सुनको मूल्य आज १२०० ले बढ्यो, चाँदी स्थिर

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो विहिबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो विहिबारको तुलनामा आज शुक्रबार...

साताको अन्तिम दिन नेप्सेमा २० अंकको गिरावट

यो साताको अन्तिम दिन आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ । आज नेप्से १९.९७ अंक घटेर २३ सय ५६ अंकमा आइपुगेको हो । यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ४५ लाख ७४ हजार...

जेठदेखि शुक्रबार सेयर कारोबार खुल्ने

आइतबार बिदा दिने सरकारी निर्णयले सेयर कारोबारको दिन नघट्ने जेठ १ देखि शुक्रबार पनि सेयर कारोबार खोल्ने तयारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गरेको छ । सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार...

नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ डलर पुग्यो

नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर पुगेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार प्रतिव्यक्ति कुल गार्हस्थ्य आय १ लाख ६४ हजार ५ सय ९८ अर्थात् १ हजार ३ सय ७२ अमेरिकी डलर पुगेको हो। त्यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ लाख...

चालु आवमा ५.८ प्रतिशत आर्थिक वृद्धि हुने सरकारको अनुमान

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ । बजेटमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नौ महिनाको यथार्थ तथ्यांक र तीन महिनाको...

ह्वात्तै घटयो सुनको भाउ

सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचादी ब्यबसायी माहासंगका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी...

सुनको मूल्य तोलामा ३ सय घट्यो

सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले  घटेको छ। नेपाल सुन चाँदी व्यवसाही महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ३ सय रुपैयाँले घटेर ९९ हजार कायम गरिएको नेपाल सुन चाँदी व्यवसाही महासंघले जनाएको छ। कारोबारको अघिल्लो दिन मंगलबार प्रतितोला  ९९...

नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४४ लाख २२ हजार कित्ता बोनश शेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको गत फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश...