यातायात मन्त्रालयको निर्णय व्यवसायीको पक्षमा देखियो
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले २० बर्से पुराना गाडीको स्क्र्याब गरेको नम्बर प्लेटमा विद्युत्बाट चल्ने नयाँ ट्याक्सी किनेर दर्ता गर्न दिने निर्णय गरेको छ । मन्त्रालयले सट्टापट्टामा पेट्रोलबाट चल्ने ठाउँमा विद्युत्बाट दिने तयारी भएको जनाएको छ ।...
नेपाल राष्ट्र बैंकले आज ६६ औँ वार्षिकोत्सव मनाउने
नेपाल राष्ट्र बैंकले आज आफ्नो ६६ औँ वार्षिकोत्सव मनाउँदैछ। वार्षिकोत्सव समारोहमा नेपालको अर्थतन्त्रमा कोभिडका कारण परेको असर र अहिलेको खस्किँदो अर्थतन्त्रका बारेमा पनि छलफल हुनेछ। खस्किँदो अर्थतन्त्रका कारण नेपालको उत्पादन, आया, रोजगारी, मूल्य तथा अर्थतन्त्रका सबै सूचकहरूमा नकारात्मक असर...
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार एक अर्बमा खुम्चियो
सेयर बजार परिसूचक नेप्से मंगलबार पनि ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ३५ अंकले घट्दै २३ सय ८६ अंकमा अडिएको नेप्सेमा आज पुनः १५ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १५.०२ अंकले...
निर्वाचन लागेसँगै बैंकबाट धमाधम पैसा झिक्न थालियो, सातामै १० अर्ब बाहिरियो
स्थानीय निर्वाचनको मिति नजिकिएसँगै निक्षेपकर्ताहरुले बैंकबाट धमाधम पैसा झिक्न थालेका छन् । जसका कारण पछिल्लो ७ दिनमा मात्रै बैंकबाट १० अर्ब रुपैयाँ बाहिरिन पुगेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार वैशाख २ देखि ९ गतेसम्ममा २७...
बढ्यो बेस रेट, महँगियो ऋणको ब्याजदर
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको आधार दर बढेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरुको औसत आधारदर (बेस रेट) ६ बाट ९ प्रतिशत नाघेको छ । गत वर्षको चैत मसान्तसम्म २७...
सुनको भाउ लाखबाट झर्यो
सुनको भाउ फेरि लाख रुपैयाँबाट तल झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ कायम गरेको छ । सोमबारको तुलनामा तोलामा ९०० रुपैयाँले घटेको हो । सोमबार तोलाको एक लाख...
नेप्सेमा दोहोरो अंकको गिरावट
साताको कारोबारको दोस्रो दिन सोमबार शेयर बजारका दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ३४ दशमलव ९५ अंकले घटेर २३ सय ८६ दशमलव १ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६...
आज नेपाली बजार घट्यो सुनचाँदीको मूल्य
आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो आइतबार प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला एक लाख २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो आइतबारको तुलनामा आज...
आजको विदेशी मुद्राको विनिमयदर
आज एक अमेरिकी डलरको बिक्रीदर १२२.६८ रुपैयाँ र खरिददर १२२.०८ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै अमेरिकी डलरको खरिद÷बिक्रीदर तोकेको हो । यस्तै, आज एक यूरोको बिक्रीदर १३२.४३ रुपैयाँ र खरिददर १३१.७९ रुपैयाँ तोकिएको...
शेयर बजारमा उछाल,एक घण्टामै ५२ अंकको वृद्धि
साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा उछाल आएको छ । कम्पनीको शेयर बजारमा उछाल आएको छ । कारोबार सुरु भएको एक घण्टामै नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक ५२.०१ अंकले बढेर २३७७.४६ को बिन्दुमा पुगेको छ । सो अवधीसम्म कारोबारमा...